×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

नेतृत्वले हस्तक्षेप गर्दैन, ५ पुसभित्र प्रतिनिधिको सूची पठाउनूः प्रचण्ड सचिवालय

३ पुष २०७८

३ पुस, काठमाडौँ ।
नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनका लागि पुस ५ गतेभित्र आवश्यक विवरणसहितको प्रतिनिधि सूची केन्द्रीय कार्यालयमा पेश गर्न निर्देशन दिएको छ।

प्रचण्डको सचिवालयबाट स्वकीय सचिव रमेश मल्लले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टीले सदस्यता नवीकरणबाट सुरु गरेको पार्टी सुदृढीकरणको अभियान सेल, टोल, वडा, स्थानीय तह हुँदै प्रदेश सम्मेलन सम्पन्न गरि राष्ट्रिय सम्मेलनको नजिक पुगेको छ।’

Advertisement
Advertisement

पार्टीले विचार सिद्धान्त र नीतिमा होइन नेतृत्वमा मात्र केन्द्रित भएर सम्मेलन वा महाधिवेशन गर्ने बुर्जुवा परिपाटी भएको टिप्पणी गरेका छन्।

मल्लले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पार्टीले विचार सिद्धान्त र नीतिमा होइन नेतृत्वमा मात्र केन्द्रित भएर सम्मेलन वा महाधिवेशन गर्ने बुर्जुवा परिपाटीबाट माथि उठाई उल्लेखित विषयमा छलफल, बहसमार्फत सही विचार र राजनितिक दिशाअनुसार त्यसलाई कार्यान्वयन गर्ने नेतृत्व निर्माण गर्ने पद्धति अनुशरण गर्दै आएको छ। यद्यपि, यसलाई समयानुकूल परिष्कृत गर्ने चुनौती पनि हामीले सामना गर्दै आएका छौं।’

अहिले सबै सम्मेलनहरूबाट अधिकतम सहमतिको माध्यमबाट नेतृत्वको टिम निर्माण गर्ने र त्यसरी चयन भएको टिमले आफ्नो पदाधिकारी सकेसम्म सहमतीय निर्वाचन विधिमा र सहमतीय विधिबाट नभए बहुमतीय निर्वाचनको माध्यमबाट नेतृत्व निर्माणको बाटो खुला गरेको उल्लेख गरेका छन्।

‘हाम्रो पार्टी पद्धतिलाई बुझेर वा नबुझेर कतिपय पक्षबाट नेतृत्वले हस्तक्षेप गरेको भन्ने टिप्पणी सार्वजनिक भएका छन। यो एकदम गलत कुरा हो। पार्टी बाहिर र भित्रका कमरेडहरू समेत यो कुरामा स्पष्ट हुन जरुरी छ कि कुनै पनि सम्मेलनहरू नेतृत्व निर्माणको क्रममा जनवादी केन्द्रीयताको अभ्यास गर्न स्वतन्त्र छन्’ विज्ञप्तीमा भनिएको छ।

Advertisement

निर्धारित नीति विधिभित्र रहि आफ्नो अधिकारको प्रयोग गरे। प्रदेश सम्मेलनको बाँकी काम पूरा गरि पुस ५ गतेभित्र आवश्यक विवरणसहितको प्रतिनिधि सूची केन्द्रीय कार्यालयमा पेश गर्न निर्देशन समेत दिएका छन्। सम्मेलनमा पार्टी नेतृत्वले कुनै पनि हस्तक्षेप नगरेको र नगरिनेसमेत स्पष्ट पारेका छन्।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top