×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 21, 2026
Playing
जेनजी फेरि सडकमैः प्रतिवेदन माग्दै युवाले लगाए नारा || Nepal Times
Mar 21, 2026
Playing
कपिलवस्तुमा दुई समुदायबीच वि वादः आधा दर्जनबढी घा इते || Nepal Times
Mar 21, 2026
Playing
Iranमा अन्तिम हम लाः Trumpको तयारी वा भारी भूल? USS Boxer मध्यपूर्व आउँदै || Nepal Times
Mar 21, 2026
Playing
डिएगो गार्सियामा इरानको हम ला, इज रेलमा मि साइल व र्षा, इरा नले यु द्ध विराम नगर्ने|| Nepal Times
Mar 21, 2026
Playing
World News: यु द्धकैबिच इरानीले मनाए इद, आणविक भण्डार कब्जा गर्न विशेष अपरेसनको तयारीमा ट्रम्प
Mar 21, 2026
Playing
हर्मुज’मा चिनियाँमाथि आ क्र मण, यु द्ध छिटै समाप्त हुने Netanyahuको दाबी || Nepal Times
Mar 21, 2026
Playing
Top 15 Afternoon News || Mar-21-2026 || Nepal Times
Mar 21, 2026
Playing
ईद मुबारकः भाइचारा, प्रेम र मेलमिलापको भावना अझ प्रगाढ बनोस् || Nepal Times
Mar 21, 2026
Playing
आयरल्यान्डले नेपालमा सिरिज खेल्ने, पाँच वर्षे रणनीतिक साझेदारी घोषणा|| Nepal Times
Mar 21, 2026

सामसुङले रुसमा फोन र चिप्स बिक्रीमा लगायो रोक, युक्रेनलाई सहायोगका लागि ६० लाख डलर खर्च गर्ने

२१ फाल्गुन २०७८

२१ फागुन, एजेन्सी । दक्षिण कोरियाली कम्पनी सामसुङले रुसमा आफ्ना फोन र चिप्स बिक्रीमा रोक लगाएको छ । साथै युक्रेनमा मानवीय सहायताका लागि ६० लाख डलर खर्च गर्ने निर्णय पनि गरेको छ ।

रुसले युक्रेनमा आक्रमण गरेपछिको भूराजनीतिक स्थितिलाई मध्यनजर गर्दै यो निर्णय लिएको सामसुङले जनाएको छ । कम्पनीले भनेको छ– यस जटिल स्थितिलाई नजिकबाट नियालिरहने छौं र त्यसपछि थप कुनै निर्णय लिने छौं ।

Advertisement

सामसुङ रुसमा सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोन ब्राण्ड हो । त्यसपछि सबैभन्दा धेरै चीनको शाओमी र अमेरिकाको एपलका फोन बिक्री हुन्छन् ।

यसअघि गत शुक्रबार माइक्रोसफ्टले रुसमा आफ्ना सामान बिक्री नगर्ने निर्णय गरेको थियो ।

हर्मिस, केरिङ्ग, शेनल लगायतका विलासिताका सामान उत्पादन गर्ने फ्रान्सेली कम्पनीहरुले पनि रुसमा आफ्ना पसलहरु बन्द गरिसकेका छन् ।

कार्ल्सबर्ग बियर उत्पादन गर्ने डेनर्माकको कम्पनीले पनि रुसमा हुने निर्यात रोकेको छ ।

भर्खरको समाचार

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

सम्बन्धित खबरहरु

Scroll to Top