आईपीएलमा आज सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स खेल्दै

१५ चैत, एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा आज सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स खेल्दैछन् ।

खेल बेलुका पौने आठ बजे पुणेमा सुरु हुनेछ ।

आईपीएल क्रिकेटमा हिजो भएको खेलमा नयाँ टोली गुजरात टाइटन्सले लखनउ सुपर जाइन्टलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । गुजरात र लखनउ आईपीएलमा नयाँ थपिएका टोली हुन् ।

Advertisement

आईपीएलमा यसपालि १० टोली सहभागी छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top