×

NEPAL TIMES UPDATES

Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026

कोरोनाको तेस्रो लहर मत्थर भएसँगै लापरवाही बढ्यो, खोप लगाउन बेवास्ता

३० चैत्र २०७८

३० चैत, काठमाडौँ । कोरोना भाइरसको तेस्रो लहर मत्थर भएसँगै लापरवाही बढ्न थालेको छ ।

संक्रमणको जोखिम कम भएसँगै कोरोनाविरुद्धको खोप नलगाएका कतिपयले खोप लगाउन बेवास्ता गरिरहेका छन् भने धेरैजसोले अहिले घर बाहिर निस्कदा मास्क लगाउन समेत छोडेका छन् ।

Advertisement
Advertisement

पालिका चुनाव २०७९ नजिकिएसँगै चुनावी गतिविधि बढेको छ । गाउँघर, शहरबजार तथा चोक चोकमा भेला हुने र चुनाव बारे छलफल हुने गरेको छ । तर, यस्ता छलफल र कार्यक्रममा सहभागीहरुले जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरेका छैनन् ।

कोरोना भाइरसको जोखिम टरिनसकेको भन्दै स्वास्थ्य मन्त्रालयल र स्वास्थ्य विज्ञले मापदण्ड पालनालाई अनिवार्य गर्न आग्रह गर्दै आएका छन् । तर, धेरैजसोले मापदण्ड पालनामा बेवास्ता गरेका छन् ।

यसले भोलिका दिनमा फेरि संक्रमण फैलिने आशंका बढाएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले बताए ।

यसैबीच, सरकारले १८ वर्ष माथिका सबैलाई यो वर्ष कोरोना विरुद्धको खोप दिने भने पनि त्यो लक्ष्य पूरा नहुने भएको छ । तर, लक्ष्यको नजिक भने सरकार पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म १८ वर्ष भन्दा माथिका ९४ प्रतिशतले खोपको एक मात्रा लगाएका छन् । खोपको पहिलो मात्रा लगाएका धेरैले दोस्रो मात्रा लगाएका छन् । तर केहीले अझै लगाउन बाँकी छ ।

शतप्रतिशत लक्ष्यमा पुग्न नसके पनि लगभग नजिक पुगेको मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले बताए ।

अहिले कोरोना विरुद्धको खोप पर्याप्त छ । खोप लगाउन बाँकी रहेका व्यक्तिले चाहेको बेलामा खोप लगाउन पाउँछन् । तर, संक्रमणको जोखिम कम भए सँगै उनीहरुले खोप लगाउन बेवास्ता गरिरहेका छन् ।

यस्ता व्यक्तिलाई सम्झाई बुझाई गरी खोप लगाउने गरिएको अधिकारीको भनाइ छ । सरकारले अहिले १२ वर्ष भन्दा माथिका बालबालिकालाई पनि खोप दिइरहेको छ ।

Advertisement

तर, अहिले १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिने अभियान चलिरहेकाल यो खोप लगाएको १५ दिनसम्म कोरोना विरुद्धको खोप नलगाउन डाक्टर समिरकुमार अधिकारीको आग्रह छ ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top