×

NEPAL TIMES UPDATES

Playing
होर्मुज संकटले बदल्दैछ एशियाको समीकरण, पुटिनको प्रभाव बढ्दो, ट्रम्प के गर्लान् ? || Nepal Times
Apr 28, 2026
Playing
बालेनको अध्यादेशमा एमाले–कांग्रेसको आपत्ति, अनुकूलको प्रधानन्यायाधीश नियुक्त गर्ने शंका Nepal Times
Apr 28, 2026
Playing
नाम दर्ता गर्ने सुकुम्बासी परिवार एक हजार नाघे || Nepal Times
Apr 28, 2026
Playing
Balenलाई भारत भ्रमण गराउन किन लालायित छन् Modi ? || Nepal Times
Apr 28, 2026
Playing
ओली र प्रचण्डकै नियतिमा बालेनः संवैधानिक परिषद्मा अल्पमतमा || Nepal Times
Apr 28, 2026
Playing
बालेनको वर्चस्व, रवि राजनेता ! गगनका लागि लाभ कि हानी ? || Nepal Times
Apr 28, 2026
Playing
बालेन दिल्ली कहिले जाने? गृहकार्य गर्दै दुवै देशका परराष्ट्र मन्त्रालय || Nepal Times
Apr 28, 2026
Playing
WORLD NEWS:पैसा निकाल्न कं*काललाई नै बैंक पुर्याएपछि‘अराघची फेरि इस्ला*माबादमा|
Apr 28, 2026
Playing
अमेरिकाविनाको NATO कस्तो होला ? कसरी चल्छ NATO ? || Nepal Times
Apr 28, 2026
Playing
Top 15 Afternoon News || April-28-2026 || Nepal Times
Apr 28, 2026

कतार एयरवेज विश्वकै उत्कृष्ट एयरलाइन्स ,  कस्ता छन्  टप २५ एयरलाइन्स ?

१७ जेष्ठ २०८१

१७ वैशाख , एजेन्सी ।

एयरलाइन रेटिङ डटकमले सन् २०२४ का निम्ति विश्वका २५ विमान कम्पनीको रेटिङ गरेको छ । उक्त सूचीको पहिलो नम्बरमा कतार एयरवेज परेको छ । युएईमा आधारित दुबै वाहकहरू इमिरेट्स र इतिहाद एयरलाइन्स दोस्रो वर्षको लागि विश्वको शीर्ष १० एयरलाइन्समा परेका छन् ।

Advertisement
Advertisement

कतारपछि क्रमशः कोरियन एयर, क्याथी प्यासिफिक एयरवेज, एयर न्युजिल्यान्ड, इमिरेट्स, एयर फ्रान्स÷केएलएम, अल निप्पोन एयरवेज, इत्तिहाद एयरवेज र क्वान्तास छन् । यस्तै, सूचीमा भर्जिन अस्ट्रेलिया÷एट्लान्टिक, भियतनाम एयरलाइन्स, सिंगापुर एयरलाइन्स, इभा एयर, ट्याप पोर्चुगल, जाल, फिन एयर, हवाइयन, अलास्का एयलाइन्स, लुफर्थान्सा÷स्वीस, टर्किज एयरलाइन्स, आईजीए ग्रुप (ब्रिटिस एयरवे एन्ड इबेरिया), एयर क्यानडा, डेल्टा एयरलाइन्स, युनाइटेड एयरलाइन्स र अमेरिकन एयरलाइन्स रहेका छन् ।

ती एयरलाइन्सका विभिन्न सेवा सुविधाको मूल्यांकनबाट सो सूची तय गरिएको जनाइएको छ । यसैगरी, कम भाडाका हिसाबले अल्फाबेटिकल अर्डरअनुसार, एयर एसिया ग्रुप, एयर बाल्टिक, एयर क्यानडा रग, सेबु प्यासिफिक, ईजी जेट, युरो विंग्स, फ्लाई दुबई, फ्लाई नास, गोल, जेट ब्लु, जेट २, जेटस्टार ग्रुप, जेजु एयर, नर्वेजियन, पिच, ¥यान एयर, स्कुट, स्पाइस जेट, सन कन्ट्री एयरलाइन्स, साउथवेस्ट एयरलाइन्स, ट्रान्साभिया, भाइटजेट, भोलोटी, भ्युलिङ र विज एयर रहेको जनाइएको छ ।

विमानस्थलमा भने सन् २०२४ का लागि कतारको दोहास्थित हमाद इन्टरनेसनल एयरपोर्ट विश्वकै सबैभन्दा उत्कृष्ट एयरपोर्टको सूचीमा परेको छ । यो सूचीमा दोस्रो स्थानमा सिंगापुर चांगी एयरपोर्ट परेको छ भने सिउल इन्चेन एयरपोर्ट तेस्रो र टोक्योे हानेदा एयरपोर्ट तथा टोक्यो नारिता एयरपोर्ट क्रमश चौथो र पाँचौ स्थानमा परेका छन् ।

बेलायतको एयरलाइन्स र एयरपोर्टको रिभ्यु गर्ने स्काइट्रयाक्सले तयार पारेको यो सूचीमा पेरिस चार्ल्स डी गाउल्ले एयरपोर्ट छैटौं, दुबई एयरपोर्ट सातौ, म्युनिख एयरपोर्ट आठौं, जुरिच एयरपोर्ट नवौं र इस्तानबुल एयरपोर्ट दशौ स्थानमा परेका छन् । त्यसपछि क्रमश हङकङ एयरपोर्ट रोम फ्युमिसिनो एयरपोर्ट, भियना एयरपोर्ट, हेल्सिन्कि भन्ता, मेिड्रड बराजास, सेन्ट्रायर नागोया एयरपोर्ट, भ्यान्कुभर एयरपोर्ट, कन्साई एयरपोर्ट, मेलबर्न एयरपोर्ट र कोपनहेगन एयरपोर्ट बीसौँ उत्कृष्ट विमानस्थलभित्र पर्न सफल भएका छन् ।

यो सूचीमा लण्डनको हिथ्रो विमानस्थल २१ औं स्थानमा दिल्ली विमानस्थल ३६ औं स्थानमा र चीनको सांघाई विमानस्थल ४४ औं स्थानमा परेको छ । विश्वका शीर्ष एकसय विमानस्थलमा नेपालको विमानस्थल भने अटाउन सकेको छैन् । यात्रु क्षमताका आधारमा भने विश्वका शीर्ष ५ विमानस्थलमा टोकियो, दुबई, स्तानबुल, हिथ्रो र दिल्ली परेका छन् । यस्तै विश्वका सबैभन्दा सफा विमानस्थलमा टोकियो हानेडा, सियोल इन्चेन, सिंगापुर चाङ्गी ,दोहा हमाद , सेन्ट्र्यर नागोया परेका छन् ।

Advertisement

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top