दिगो विकासका लागि कार्बन बजार प्रवद्र्धन गर्न अफ्रिकाको आग्रह

१० साउन ८१, शुक्रबार

११ साउन ,एजेन्सी ।

दिगो विकासका लागि कार्बन बजार प्रवद्र्धन गर्न अफ्रिकाले आग्रह गरेको छ । हरितगृह ग्यास उत्सर्जन कम गर्न र यसको हरित अर्थतन्त्र विकासको लागि थप वित्त परिचालन गर्न द्रुत उपायको रूपमा कार्बन व्यापारलाई प्रवद्र्धन गर्न जोड दिएको हो ।

इथियोपियाको राजधानी अदिस अबाबामा रहेको एयूको मुख्यालयमा कार्बन बजारसम्बन्धी अफ्रिका बहु–स्टेकहोल्डर सम्मेलनमा उक्त टिप्पणी गरिएको हो ।

कार्यक्रममा बोल्दै एयुमा वातावरणीय मुद्दाहरूमा स्थायी प्रतिनिधि परिषद् उप–समितिका अध्यक्ष ह्यारोल्ड सफाले कार्बन बजारले अफ्रिकाको प्रचुर प्राकृतिक स्रोतको उपयोग गर्न र दिगो औद्योगीकरण र आर्थिक रूपान्तरणलाई गति दिने सम्भावित अवसर प्रश्तुत गरेको बताएका छन् ।

संयुक्त राष्ट्र विकास कार्यक्रमका प्रतिनिधि नोनी माफाबुनेले अफ्रिकाले जलवायु प्रभावहरूको असमान बोझ वहन गरिरहेको र जलवायु वित्त हरितगृह ग्यास उत्सर्जन कम गर्ने माध्यम मात्र नभइ महाद्वीपमा लचिलो र दिगो विकासको महत्वपूर्ण सक्षमकर्ता रहेको बताए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top