×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

महिला लिग : विभागीय डर्बीमा एपिएफको पहिलो जित, आर्मी पराजित

२२ भाद्र २०८१

२२ भदौ, विराटनगर ।

ललितपुरमा जारी एन्फा महिला लिग फुटबल प्रतियोगितामा नेपाल एपिएफ क्लबले पहिलो जित दर्ता गरेको छ । शनिबार आफ्नो दोस्रो खेल खेलेको एपिएफले विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई २-१ गोलले पराजित गरेको हो ।

Advertisement
Advertisement

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा पहिलो हाफको ‘इन्जुरी समय’मा सविता रानामगरको गोलमा एपिएफले सुरुवाती अगता बनाएको थियो ।

तर खेलको ५६ औँ मिनेटमा विमला चौधरीको गोलमा आर्मी खेलमा फर्किएको थियो । खेलको ६७ औँ मिनेटमा डिफेन्डर गिता रानाको पेनाल्टी गोलमा एपिएफले पुनः अग्रता बनाएको थियो ।

Advertisement
Advertisement

त्यसपछि खेलमा थप गोल हुन नसक्दा एपीएफले महिला लिगमा पहिलो जित दर्ता गरेको हो । यसअघि पहिलो खेलमा एपिएफले पहिलो खेलमा पुलिस क्लबसँग बराबरी गर्दै अंक बाँडेको थियो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top