×

NEPAL TIMES UPDATES

Playing
यु द्ध का लागि पेन्टागनले माग्यो २००अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह||NepalTimes
Mar 19, 2026
Playing
गगनको राजीनामाबारे के भन्छ देउवा समूह ? || Nepal Times
Mar 19, 2026
Playing
रविले आफ्ना सांसदहरुलाई सुरुमै राइट टु रिकल किन सम्झाए ? || Nepal Times
Mar 19, 2026
Playing
इ*रानका ७ हजार लक्ष्यमा आक्र मण,विश्वकै ठूलो ग्यास उत्पादन क्षेत्र बचेन|| Nepal Times
Mar 19, 2026
Playing
Gagan Thapaले कांग्रेस सभापति पदबाट राजीनामा दिए,अब के हुन्छ ?|| Nepal Times
Mar 19, 2026
Playing
३५ मिनेटमा राजनीति हल्लियो: रविको भाषण ट्रेन्डिङ!|| Nepal Times #rabilamichhane #rsp #nepal
Mar 18, 2026
Playing
रास्वपाको कार्यक्रममा किन गएनन् बालेन ? नभ्याएर कि नचाहेर || Nepal Times
Mar 18, 2026
Playing
इरानीहरुको नरसंहारमा ट्रम्पलाई गोप्य सहयोग गर्दैछन् खाडी देश ? || Nepal Times
Mar 18, 2026
Playing
मोज्ताबाको अधूरो राजतिलक, इरानी पवित्र शहर कुममा विरोध|| Nepal Times
Mar 18, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-04-2082 || Nepal Times
Mar 18, 2026

सिटीको कम्ब्याक जित, ४ खेलमै हाल्यान्डको ९ गोल

३० भाद्र २०८१

३० भदौ, विराटनगर ।

नर्वेका स्टार इयर्लिङ हालान्ड प्रेरित खेलमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले कमब्याक जित हात पारेको छ । शनिबार राति भएको खेलमा सिटीले पाहुना टोली ब्रेन्टफर्डले बनाएको सुरुआती अग्रता उल्टाउँदै २-१ गोलको जित निकालेको हो ।

Advertisement

घरेलु मैदान इतिहाद स्टेडियममा सिटीलाई जिताउन हालान्डले दुवै गोल गरे । ब्रेन्टफर्डका योने विसाले एक गोल गरे । खेलको पहिलो मिनेटमा नै विसाले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । १९औं मिनेटमा हालान्डले बराबरी गोल गरेका थिए ।

३२औं मिनेटमा हालान्डले दोस्रो गोल गर्दै सिटीलाई अग्रता दिलाए । बाँकी समय गोल नहुँदा सिटीले ३-१ गोलको पुनरागमन जित निकालेको हो ।

यससँगै शीर्ष स्थानको सिटीले चार खेलमा शतप्रतिशत जित निकाल्दै १२ अंक बनाएको छ । यता हालान्डले नयाँ सिजनको प्रिमियर लिगमा चार खेल खेल्दा नौ गोल पुर्‍याएका छन् ।

भर्खरको समाचार

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

कम्बोडियामा अलपत्र २० नेपालीको उद्धार, वैदेशिक ठगीको जालो

combodia flag

चुनाव हारेका सभापति गगनले दिए राजीनामा, पदाधिकारीले के गर्लान् ?

gagan thapa

इरानविरुद्ध जाइलाग्यो कतार, देश छाड्न २४ घण्टाको अल्टिमेटम

iran-flag_TkC5X0MaQr

सांसदको शपथ र पहिलो बैठक कहिले?सरकार गठनमा कति दिन बाँकी ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

खोटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना, ६ जना सवार

air-d_Kjq3ul0Sok

रास्वपाको अभिमुखीकरण जारी, आज सभापतिले सम्बोधन गर्ने

653706462_914704444602884_6471240759505853430_n

इरान युद्धमा ट्रम्पलाई ठूलो झटका, सहयोगीले छाडे साथ,लारीजानी मारिएको पुष्टि

gettyimages-2250612582-1773799881

बालेन र रविको प्रशंसा गर्दै चिनियाँ कम्युनिष्ट पार्टीले दियो बधाइ

45e93e9c-c7ba-4881-b06a-0c87c8f59698

७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी

e7afe765-d01e-4438-a49e-15e8325de544

सम्बन्धित खबरहरु

Scroll to Top