NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ? शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ शनिबार मंसिर २० , २०८२
कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट शुक्रबार मंसिर १९ , २०८२
आणविक बटनसहित ५ वर्ष शक्ति मुनिरको हातमा शुक्रबार मंसिर १९ , २०८२
Next
Prev

समाचार

सुनिता र बुचको पृथ्वी यात्रा सुरु, कहिले हुन्छ अवतरण ?

मङ्लबार चैत्र ५ , २०८१
Reading Time: 1 min read
A A
सुनिता र बुच पृथ्वी फर्किने समय छोटियो
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

५ चैत , एजेन्सी ।

अमेरिकी अन्तरिक्ष संस्था नासाकाअन्तरिक्ष यात्री सुनिता विलियम्स आफ्ना क्रू सदस्यहरू बूच विल्मोर, निक हेग, र रुसी अन्तरिक्ष यात्री अलेक्जेन्डर गोर्बुनोभसँग पृथ्वी फर्किँदै छिन्। उनीहरूको पृथ्वी फर्कने यात्रा सुरु भइसकेको छ ।

सुनिता नौ महिना अन्तरिक्षमा बिताएपछि नेपाली समयअनुसार बुधबार बिहान पृथ्वीमा अवतरण गर्नेछिन्। सुनिता विलियम्स र उनका साथीसँगै स्पेसएक्सको क्रू ड्र्यागन क्राफ्टमार्फत फर्किरहेका छन्।

स्पेसएक्सको ड्र्यागन क्राफ्ट नेपाली समयअनुसार बुधबार बिहान पनौ ४ बजे पृथ्वीमा अवतरण गर्नेछ। यसको प्रत्यक्ष प्रसारणसमेत गरिनेछ। नासाले जानकारी दिएअनुसार, स्पेसएक्स ड्र्यागन अन्तरिक्षयान सफलतापूर्वक अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट अलग भइसकेको छ, जसले पृथ्वीमा फर्किने १७ घण्टाको यात्रा सुरु गरिसकेको छ।

मार्च १८ तारिख बिहान १०ः३५ बजे अन्तरिक्षयान अन्तराष्ट्रिय स्टेशनबाट अलग भएको थियो। ड्र्यागन हार्मोनी मोड्युलको अगाडिको पोर्टबाट अलग भएपछि त्यसलाई नियन्त्रित थ्रस्टर फायरिङ गरेर विस्तारै टाढा पठाइएको थियो।

अब क्याप्सुलले आफ्नो महत्वपूर्ण प्रणालीको जाँच गर्नेछ र बुधबार बिहान तोकिएको डी–अर्बिट बर्नको लागि तयार हुनेछ। ड्र्यागन क्याप्सुल पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गर्दा अत्यधिक तापक्रमको सामना गर्नुपर्नेछ।

नेपाली समयअनुसार मार्च १९ बिहान अटलान्टिक महासागरमा सुरक्षित अवतरण गर्नका लागि ड्र्यागन क्याप्सुलले प्याराशुट खोल्नेछ। सुनिता विलियम्सलाई लिन स्पेसएक्स क्रू ड्र्यागन क्याप्सुल आइतबार अन्तरिक्षमा पुगेको थियो।

नासाले फाल्कन ९ रकेटमार्फत क्रू–१० मिशन प्रक्षेपण गरेको थियो, जुन आइएसएसमा नयाँ क्रू पु¥याउनका लागि गरिएको थियो । यसै मिशनमार्फत विलियम्स र उनकी टोलीलाई फर्कनका लागि क्रू ड्र्यागन उपलब्ध भएको हो ।

फर्किने प्रक्रिया सोमबार साँझ सुरु भएको थियो, जब क्रू ड्र्यागनको ढोका बन्द गरिएको थियो। त्यसपछि अन्तरिक्षयान आइएसएसबाट अलग भएर पृथ्वी फर्कने यात्रामा लागेको नासाले जनाएको छ ।

फ्लोरिडामा क्याप्सुलको अवतरणपछि सुनिता विलियम्स र उनको क्रूलाई नासाको जॉनसन स्पेस सेन्टर, टेक्सास लगिनेछ। त्यहाँ उनीहरूको मेडिकल परीक्षण गरिनेछ। साथै, पृथ्वीको गुरुत्वाकर्षणसँग पुनः अनुकूल हुन रिकभरी प्रक्रिया अपनाइनेछ।

त्यतिमात्र होइन, मिशनका महत्वपूर्ण जानकारीहरू उनीहरूबाट संकलन गरिनेछ। नासाले विलियम्स र उनका टोलीको पृथ्वी फर्किने प्रक्रियाको प्रत्यक्ष प्रसारण गर्ने घोषणा गरेको छ। अन्तरिक्षबाट ड्र्यागन क्याप्सुलको अनडकिङदेखि समुद्रमा अवतरणसम्मको दृश्य नासाको आधिकारिक युट्युब च्यानलमा प्रत्यक्ष हेर्न सकिनेछ।

विशेषज्ञहरूको भनाइअनुसार, पृथ्वी फर्किएपछि अन्तरिक्ष यात्रीहरूलाई यहाँको वातावरणमा अनुकूल हुन केही समय लाग्न सक्छ। नौ महिनासम्म शून्य गुरुत्वाकर्षणमा बस्दा शरीरका मांसपेशीहरू विशेषगरी खुट्टाका मांसपेशीहरू कमजोर हुन्छन्।

यसकारण, पृथ्वीको गुरुत्वाकर्षणमा फर्किएपछि हिँडडुल गर्नसमेत कठिन हुन सक्छ। उनीहरूलाई पूर्ण रूपमा सामान्य हुन केही हप्ता वा महिनासम्म पुनःस्थापना आवश्यक पर्ने बताइएको छ।

Tags: #अमेरिकी अन्तरिक्ष संस्था नासा#नासाको प्रत्यक्ष प्रशारण#सुनिता र बुच पृथ्वी फर्किदै

लोकप्रीय

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

शनिबार मंसिर २० , २०८२

विचार

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

शनिबार मंसिर २० , २०८२

थप समाचार

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली
खेलकुद

आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?
खेलकुद

फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ
ताजा समाचार

सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

शनिबार मंसिर २० , २०८२
कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट
ताजा समाचार

कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट

शुक्रबार मंसिर १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:इमरान राष्ट्रिय सुरक्षाका लागि खत रा? ट्रम्पलाई शान्ति पुरस्कार|| Nepal Times

World News:इमरान राष्ट्रिय सुरक्षाका लागि खत रा? ट्रम्पलाई शान्ति पुरस्कार|| Nepal Times

00:15:39

World News: Ukraine प्रस्ताव यूएनमा पेस, नेपालले गरेन मतदान, Trumpलाई Putinसंग आशा || Nepal Times

00:19:05

World News: पुटिन भारत आउँदा म्याक्रोँ चीन पुगे, मोदीलाई ट्रम्पको ९५ करोड डलरको ह*ति*यार अफर

00:20:44

World NEWS:IRANबाट १० अफगानी मारिए,आकाशमा इन्धन भर्ने विमान किन्दै भारत|| Nepal Times

00:20:32

World News:युपी बस आग*ला*गीमा अधिकाँश नेपाली, पाकिस्तानमा धारा १४४ लागू || Nepal Times

00:17:46

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

मङ्लबार मंसिर १६ , २०८२
नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

शुक्रबार मंसिर १९ , २०८२
काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

बिहिबार मंसिर १८ , २०८२

हालका पोस्टहरू

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

शनिबार मंसिर २० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.