×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || Mar-18-2026 || Nepal Times
Mar 18, 2026
Playing
Trumpले इरानी सत्ता परिवर्तनबिना यु द्ध अधुरो छाडे भने के हुन्छ ? || Nepal Times
Mar 18, 2026
Playing
खोटाङमा श व लिएर गएको हेलिकप्टर दु र्घ टना, ६ जना सवार || Nepal Times
Mar 18, 2026
Playing
खोटाङको खार्तम्छामा हेलिकप्टर दु र्घटना, थप विवरण आउन बाँकी|| Nepal Times
Mar 18, 2026
Playing
इ रानी पर माणु संयन्त्रमा ‘प्रोजेक्टाइल’, रेड सीबाट युएस यु द्धपोत फिर्ता || Nepal Times
Mar 18, 2026
Playing
सांसदको शपथ र पहिलो बैठक कहिले?सरकार गठनमा कति दिन बाँकी ? || Nepal Times
Mar 18, 2026
Playing
रास्वपाको कार्यक्रममा Balen आउने सम्भावना कम || Nepal Times
Mar 18, 2026
Playing
Trumpको रडारमा पर्याे Cuba|| Nepal Times
Mar 18, 2026
Playing
इ रान यु द्ध मा ट्रम्पलाई ठूलो झटका, सहयोगीले छाडे साथ, Larijani मा रिएको पुष्टि|| Nepal Times
Mar 18, 2026
Playing
Balen र Rabi सँग सँगै काम गर्न चीन तत्पर, कहिले बन्छ बालेन सरकार ?|| Nepal Times
Mar 18, 2026
Playing
सांसदलाई स्वर्णिमले के भनेर पढाए ?बालेन सरकारलाई औंला ठड्याएर खबरदारी || Nepal Times
Mar 17, 2026
Playing
इरानका वरिष्ठ सुरक्षा अधिकारी अली लारिजानी मारिएकै हुन् ?|| Nepal Times
Mar 17, 2026
Playing
जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगको प्रतिवेदन तयार, कहिले सार्वजनिक ? || Nepal Times
Mar 17, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-03-2082 || Nepal Times
Mar 17, 2026
Playing
लामिछानेको मुद्दामा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ मा, सोही दिन फैसला || Nepal Times
Mar 17, 2026
Playing
अली लारीजानीसहित कयौं इरानी शीर्ष नेता मारिए?’समुन्द्री दैत्य’ ज ल्यो || Nepal Times
Mar 17, 2026
Playing
सीको किताब ज लाएको भन्ने घट नामा Chinaको चासो,कार बाही गर्न माग || Nepal Times
Mar 17, 2026
Playing
बालेन सरकारले के गर्नुपर्छ ? के गर्नुहुँदैन ?केही हुन्छ भन्ने पुनर्जन्म || Nepal Times
Mar 17, 2026
Playing
खाडीमा नेपाली,कस्तो छ सरकारको उद्धारको तयारी ? || Nepal Times
Mar 17, 2026
Playing
जतिसुकै आ*क्र*मण गरेपनि Iranको सत्ता नढल्ने अमेरिकी गुप्तचरको निष्कर्ष || Nepal Times
Mar 17, 2026
Playing
World News: १३ अमेरिकी सैनिकको मृ*त्यु, पोर्चुगलमा २५ सय नेपाली कानुनी झंझटमा || Nepal Times
Mar 17, 2026
Playing
७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी || Nepal Times
Mar 17, 2026
Playing
इरानले अमेरिकासंग ब्याक च्यानल कुरा गरेको झुटो || Nepal Times
Mar 17, 2026
Playing
BALEN असफल भए भने के हुन्छ ? || Nepal Times
Mar 17, 2026
Playing
Top 15 Afternoon News || Mar-17-2026 || Nepal Times
Mar 17, 2026

रास्वपाको अभिमुखीकरण जारी, आज सभापतिले सम्बोधन गर्ने

४ चैत्र २०८२

४ चैत , काठमाण्डौ।

राष्ट्रिय स्वतन्त्र पार्टीले नवनिर्वाचित सांसदहरुको लागि सञ्चालन गरेको अभिमुखीकरण कार्यक्रम आज दोस्रो दिन पनि जारी छ । योग–ध्यान कक्षासँगै दोस्रो दिनको अभिमुखीकरण कार्यक्रम सुरु भएको हो । रास्वपाले ललितपुरको होटल टुलिपमा मंगलबारदेखि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रम आज सक्ने तयारी छ ।

Advertisement

कार्यक्रममा नवनिर्वाचित प्रत्यक्ष तथा समानुपातिक सांसद सहभागी छन् । रास्वपाले प्रतिनिधि सभा सदस्यको निर्वाचनमा १ सय ८२ सिट जितेको छ । आफ्ना अधिकांश सांसद नयाँ भएकाले संसदीय अभ्यास र आचारसंहिता लगायत विषयमा अभिमुखीकरण र प्रशिक्षणका दिनको लागि यो कार्यक्रम आयोजना गरिएको रास्वपाले जनाएको छ ।

अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारी, पार्टीले अवलम्वन गर्नुपर्ने नीति लगायतमा प्रशिक्षित दिइएको रास्वपाले जनाएको छ । सार्वजनिक गरेको कार्यतालिका अनुसार अन्त्यमा पार्टी सभापति रवि लामिछानेको सम्बोधनसँगै कार्यक्रम समापन हुनेछ ।

आज सुरुमा पूर्वसचिव डा.तोयानारायण ज्ञवालीले सरकार सञ्चालन प्रक्रिया, योजना तथा बजेट निर्माणबारे प्रशिक्षण दिएका छन् । ज्ञवालीको प्रशिक्षणपछि अर्का पूर्वसचिव प्रताप कुमार पाठकले ‘सुशासन, अवधारणा र अभ्यास’ सम्बन्धमा प्रशिक्षण दिदैछन् । त्यसपछि महामन्त्री कविन्द्र बुर्लाकोटी र केन्द्रीय सदस्य आरके ढुंगानाले पार्टी र सांसदको सम्बन्ध स् नयाँ राजनीतिक संस्कारमा सांसदको भूमिका, आचारसंहिता तथा न्यूनतम प्रतिबद्धता’का विषयमा प्रस्तुति दिनेछन्।

प्रस्तुतिपछि सांसदहरुद्वारा एजेण्डा प्राथमिकता निर्धारण सम्बन्धमा समूह कार्य तथा प्रस्तुति रहने कार्यतालिका छन् । मध्याह्न १२ बजेपछि हुने समापन सत्रमा प्रतिभा रावल र मनिष झाले एजेण्डा प्राथमिकता निर्धारणको प्रस्तुति प्रस्तुत गर्न सहजीकरण गर्नेछन् । कार्यक्रममा जेनजी सांसदद्व प्रशान्त उप्रेती र खिमा विकले धन्यवाद मन्तव्य व्यक्त गर्ने तालिका छ ।

अन्त्यमा सभापति रवि लामिछानेले पार्टीको रणनीति, दृष्टिकोण र नीतिगत प्राथमिकताबारे मन्तव्य राख्ने कार्यक्रम छ । अभिमुखीकरण कार्यक्रमको रास्वपाका उपभासपतिद्वय डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेले मंगलबार घण्टी बजाएर उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) पनि सहभागी हुने भनिएको थियो ।

तर, वरिष्ठ नेता शाह भने हिजोको कार्यक्रममा उपस्थित भएनन् । उनी स्वास्थ्यको कारण कार्यक्रममा सहभागी नभएको बताइएको छ । हिजोको कार्यक्रममा सभापति लामिछाने पनि सहभागी भएका थिएनन् । आज भने उनैले कार्यक्रमको समापन गर्नेछन् । तर बालेन्द्र शाह सहभागी हुने सम्भावना भने आज पनि न्यून छ ।

बालेन निकट एक सांसदका अनुसार, कार्यव्यस्तताका कारण उनी सहभागी हुने सम्भावना न्यून छ । अभिमुखीकरण कार्यक्रमको कार्यसूचीमा पनि बालेन सहभागी हुने कार्यसूची छैन । यद्यपि, बालेनलाई पनि कार्यक्रममा उपस्थित गराउने प्रयास भइरहेको छ ।

रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलका अनुसार नेपाली जनताले परिवर्तन, सुशासन, पारदर्शिता र उत्तरदायी नेतृत्वको अपेक्षासहित आफूहरूलाई संसद्मा पठाएको हुनाले अभिमुखीकरण कार्यक्रम गरिएको हो । ‘नवनिर्वाचित सांसदहरूलाई संसदीय प्रक्रिया, कानुन निर्माण, नीति विश्लेषण र जनप्रतिनिधिको भूमिकाबारे स्पष्ट रूपमा बुझाइन्छ । सांसदहरूलाई प्रभावकारी, उत्तरदायी र परिणाममुखी प्रतिनिधि बन्न सहयोग पु¥याउने उद्देश्य हो,’ सहप्रवक्ता रावलले भनिन्, ‘पार्टीको रणनीति, दृष्टिकोण र नीतिगत प्राथमिकता स्पष्ट गराइन्छ । संसद्, सरकार र निर्वाचन क्षेत्रबीच प्रभावकारी समन्वय कायम गर्न सक्षम बनाइने छ।’

जनताको विश्वास र आशालाई सार्थक बनाउँदै प्रभावकारी, जिम्मेवार र परिणाममुखी संसदीय भूमिका निर्वाह गर्नु प्रत्येक सांसदको महत्वपूर्ण दायित्व भएको महसुस गराइने सहप्रवक्ता रावलले जानकारी दिइन्। ‘अन्य दलका उम्मेदवार मात्र होइन जो कोही व्यक्तिलाई तुच्छ टीकाटिप्पणी नगर्ने, होच्याउने, हेप्नुहुँदैन भन्नेमा हामी प्रष्ट छौं,’ सहप्रवक्ता रावलले भनिन्, ‘सांसदहरूलाई अनुशासित गराउने उद्देश्यले पनि अनुशिक्षण कार्यक्रम गरिएको हो।’

संसदीय अभ्यास, विधायिकी प्रक्रिया, नीति निर्माण, संसदीय समितिहरूको भूमिका, बजेट तथा कानुन निर्माण प्रक्रिया, साथै निर्वाचन क्षेत्रमा जनतासँग प्रभावकारी सम्बन्ध कायम राख्ने विषयहरूबारे स्पष्ट समझ र साझा दृष्टिकोण विकास गर्ने आवश्यक महसुस भएको रास्वपाका एक शीर्ष नेताले बताए ।

सांसदहरूलाई नेपालको संवैधानिक व्यवस्था, संसद् सञ्चालन प्रणाली, विधायन प्रक्रिया, सुशासन र पारदर्शिताका मापदण्ड, नीति विश्लेषण, जनप्रतिनिधिको आचरण, सञ्चार तथा सार्वजनिक उत्तरदायित्व जस्ता विषयहरूमा जानकारी प्रदान गरिनेछ ।

साथै पार्टीको नीतिगत प्राथमिकता, रणनीतिक कार्यदिशा तथा संसदभत्र र बाहिर प्रभावकारी समन्वयका उपायहरूबारे साझा समझ विकास गरिने रास्वपाले जनाएको छ । अभिमुखीकरण कार्यक्रमले नवनिर्वाचित सांसदहरूलाई आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न आवश्यक ज्ञान, सीप र दृष्टिकोण प्रदान गर्दै, जनताको अपेक्षालाई नीतिगत उपलब्धिमा रूपान्तरण गर्न सहयोग पु¥याउने विश्वास गरिएको ती नेताले बताए ।

भर्खरको समाचार

सांसदको शपथ र पहिलो बैठक कहिले?सरकार गठनमा कति दिन बाँकी ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

खोटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना, ६ जना सवार

air-d_Kjq3ul0Sok

इरान युद्धमा ट्रम्पलाई ठूलो झटका, सहयोगीले छाडे साथ,लारीजानी मारिएको पुष्टि

gettyimages-2250612582-1773799881

बालेन र रविको प्रशंसा गर्दै चिनियाँ कम्युनिष्ट पार्टीले दियो बधाइ

45e93e9c-c7ba-4881-b06a-0c87c8f59698

७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी

e7afe765-d01e-4438-a49e-15e8325de544

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top