×

NEPAL TIMES UPDATES

Playing
ओली र लेखकको हिरासत म्याद आज सकिदै, भदौ २४ को घटनामा हालसम्म कति मुद्दा दर्ता? || Nepal Times
Apr 01, 2026
Playing
ओलीलाई आफ्नै बोलीले ब्याक फायर|| Nepal Times
Apr 01, 2026
Playing
पेट्रोल र डिजेलमा बालेन सरकारको राहत, हवाई भाडा भने बढ्दै || Nepal Times
Apr 01, 2026
Playing
Top 15 Afternoon News || April-01-2026 || Nepal Times
Apr 01, 2026
Playing
दुई दिनमा १४ हजारबढीले उकालो लाग्यो सुन || Nepal Times
Apr 01, 2026
Playing
इरान युद्धका कारण रूसले जितिरहेको जेलेन्स्कीको ठहर|| Nepal Times
Apr 01, 2026
Playing
कंगो ५२, टर्की २४ र चेक गणतन्त्र २० वर्षपछि विश्व कपमा || Nepal Times
Apr 01, 2026
Playing
सङ्घीय संसद् सचिवालयले बोलाएको सर्वदलीय बैठक आज|| Nepal Times
Apr 01, 2026
Playing
शान्तिदूत बने पाकिस्तान र चीन, दुई साताभित्रै यु द्ध अन्त्य हुने
Apr 01, 2026
Playing
ओली प क्रा उले एमालेलाई बनायो ’एकढिक्का’, पदमुक्त गर्ने मुद्दा किनारा|| Nepal Times
Apr 01, 2026

नुवाकोटमा परम्परागत सिन्दुरे जात्रा विधिवत रूपमा प्रारम्भ

१८ चैत्र २०८२

१८ चैत , काठमाण्डौ ।

नुवाकोट दरबार परिसरमा परम्परागत रूपमा मनाइने भैरवी वर्षबन्धन जात्रा आजबाट औपचारिक रूपमा सुरु भएको छ।

Advertisement

हरेक वर्षको चैत्र शुक्ल चतुर्दशीका दिन ४२ हात लामो लिंगो ठड्याएर जात्राको सुरुवात गर्ने प्रचलनअनुसार यस वर्ष पनि उक्त परम्परा निभाइएको हो।

आज बेलुका कुमारी प्राथी डङ्गोलको हातबाट धामीको स्नान कार्य सम्पन्न भएसँगै जात्रा मुख्य विधिबाट आरम्भ हुने गर्दछ ।

बन्दुक पड्किएको विशेष साइतमा स्नान गराइएपछि धामीलाई सुनौलो मुकुट, गहना, बाला, चाँदीको पेटी, डमरु पात्र, भोटो र जामासहित आकर्षक भेषभूषा पहिराइन्छ ।

स्नानपश्चात् धामी सगुन लिएर द्वारे (क्षेत्रपाल) को घरमा पुग्छन। त्यहाँ बज्राचार्य (गुभाजू) द्वारा तान्त्रिक विधिअनुसार मन्त्रोचारण गरिन्छ् भने गुठियारहरूले धामीको पूजा गर्ने गर्दछन ।

सोही क्रममा बज्राचार्यद्वारा धामी–धमिनीमा भैरव–भैरवी चढाउने विधि सम्पन्न गरिन्छ ।महाबलिको कार्य पश्चात् बूढी भैरवी (देवी भैरवीकी आमा) र भैरवी मन्दिरको पछाडि एक–एकवटा लिंगो गाडिन्छ।

                               

लिंगो गाड्ने स्थान परम्परागत रूपमा निश्चित रहेको छ।लिंगो ठड्याउनु अघि टुप्पोमा नाग–नागिनीको प्रतीकस्वरूप बजरध्वजा तथा फूलपाती बाँधेर अष्टमातृकाको प्रतीकका रूपमा आठवटा डोरीले तानेर उठाउने चलन रहेको छ।

पहिले स्थानीयवासीहरूले लिंगो गाड्ने काम गर्ने गरे पनि पछिल्ला वर्षहरूमा नेपाली सेनाले उक्त जिम्मेवारी सम्हाल्दै आएको छ।

सेनाको टोलीले डोरीको सहायताले लिंगो ठड्याएको दृश्य हेर्न सयौं स्थानीयवासीको उपस्थिति रहन्छ ।

लिंगो गाड्ने क्रममा धामी भैरवीको रूप धारण गरी खाल्टोसँगै आसन जमाएर बस्नुपर्ने परम्परा रहेको छ, जुन निकै कष्टकर मानिन्छ। यद्यपि भैरवीको शक्तिका कारण कुनै हानि नहुने विश्वास गरिन्छ।

उक्त लिंगोहरू वैशाख कृष्ण नवमी (२८ गते) र दशमी (२९ गते) का दिन क्रमशः ढालिने गरिन्छ ।

 

Advertisement

भर्खरको समाचार

एउटा यस्तो निर्णय जसले ओलीलाई हिरासत पुर्यायो

be69465e-c256-4321-9320-88b290c486bc

रुसी सैन्य विमान चट्टानमा ठोक्किँदा २९ जनाको मृ*त्यु

a8a7ac29-760a-4938-9183-c219453043cf

पेट्रोल र डिजेलमा बालेन सरकारको राहत, हवाई भाडा भने बढ्दै

petrol-pump-india_AFP

दुई दिनमा १४ हजारबढीले उकालो लाग्यो सुन

Gold bullion on american dollar banknotes close up

शान्तिदूत बने पाकिस्तान र चीन, दुई साताभित्रै यु*द्ध अन्त्य हुने

trump

युवा संघका ललितपुर अध्यक्ष पक्राउ, ओली र लेखकको बयान

Sudhan Gurung Grihamantri_NPL (3)

माओवादी विद्रोहमाथि भारतले विजय हासिल गर्यो

Screenshot 2026-03-31 142032

भूराजनीति भुमरीबाट बच्न सक्ला बालेन सरकार ?

balen_

क्याम्बोडियाबाट १२ नेपालीको उद्धार र कार्यस्थलको नयाँ सुरक्षा मापदण्ड

Screenshot 2026-03-31 133233

सयौँ अमेरिकी सैनिक मध्यपूर्वमा तैनाथ,इरानी टापु र तेल कब्जाको तयारी

Army paratroopers with the 4th Infantry Brigade Combat Team (Airborne), 25th Infantry Division, U.S. Army Alaska, board multiple Air Force C-130J Hercules and C-17 Globemaster III aircraft while conducting an airborne assault during exercise Arctic Anvil 19-01 at Joint Base Elmendorf-Richardson, Alaska, Oct. 9, 2018. Arctic Anvil 19-01 is a joint, multi-national, force-on-force training exercise designed to provide the 1st Stryker Brigade Combat Team a tough, realistic training event that validates their ability to fight and win as a combined arms team in preparation for their rotation at the Army’s National Training Center in California early next year. Over 400 Spartan paratroopers were transported by multiple Air Force C-130J Super Hercules aircraft out of Little Rock Air Force Base, Ark., and Yokota Air Base, Japan, in addition to multiple C-17 Globemaster III’s from JBER and Joint Base Pearl Harbor-Hickam, Hawaii. (U.S. Air Force photo by Alejandro Peña)

सम्बन्धित खबरहरु

Scroll to Top