ज्यालादारी वा करारमा कर्मचारी राख्न नपाइने

१५ असोज ८३, बिहीबार
Share this
752shares

१५ असोज , काठमाण्डौ ।

Advertisement

ज्यालादारी वा करारमा कर्मचारी राख्न नपाइने व्यवस्था निजामती कर्मचारी विधेयकमा गरियो ।

निजामती कर्मचारीबाट गर्नुपर्ने काममा विशेष अवस्थाबाहेक ज्यालादारी वा करारमा कुनै व्यक्ति नियुक्त गर्न नपाइने विधेयकमा व्यवस्था छ ।

Advertisement

कुनै निकायबाट ज्यालादारी वा करारमा कर्मचारी राखिए त्यस्तो नियुक्ति स्वतः बदर हुने आज प्रतिनिधिसभामा पेस गरिएको विधेयकमा उल्लेख ।

ऐनविपरीत भर्ना गरिए त्यस्ता व्यक्तिले पाएको तलब, भत्ता तथा अरू सुविधा नियुक्त गर्ने अधिकारीबाटै असुलउपर गरिने कडा व्यवस्था सामान्य प्रशासन मन्त्रालयले तयार पारेको विधेयकमा राखिएको जानकारी ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top