आजको सुन चाँदीको भाउ कति…..?

२१ असोज ८३, बुधबार
Share this
734shares

२१ असोज , काठमाण्डौ ।

Advertisement

सुन–चाँदीको भाउ बढ्यो, तोलाको कति ? नेपाली बजारमा आज (बुधबार) सुन–चाँदीको भाउ बढ्यो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार स्थिर रहेको सुनको भाउ यसदिन तोलामा आठ सय रूपैयाँ बढेर आज सुन प्रतितोला दुई लाख ९२ हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको जानकारी ।

Advertisement

मंगलबार सुन प्रतितोला दुई लाख ९१ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, बुधबार चाँदीको मूल्य बढ्यो ।

Advertisement

मंगलबार प्रतितोला चार हजार चार सय १५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार चार सय २५ रूपैयाँमा किनबेच हुँदै ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँले बढी ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार एक सय ३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top