कस्तो हुनेछ आजको मौसम ?

९ कात्तिक २०८३, सोमबार
Share this
754shares

९ कार्तिक , काठमाण्डौ ।

Advertisement

देशका अधिकांश भूभागमा आज मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागको भनाइ ।

दिउँसो हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ भने पहाडी र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने ।

Advertisement

तराई, उपत्यका तथा खोँचहरूमा बिहान हुस्सु र कुहिरो ।

आउँदो बिहीबारदेखि शनिबारसम्म देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेको मौसमविद्हरुको चेतावनी ।

Advertisement

त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार लुम्बिनीदेखि कोसी प्रदेशसम्मका धेरै स्थानमा भारी वर्षा हुन सक्ने ।

हालको पूर्वानुमानअनुसार २९ जिल्ला वर्षाजन्य जोखिममा पर्न सक्ने ।

बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली शक्तिशाली बन्दै चक्रवातमा परिणत हुन सक्ने सम्भावना ।

उक्त प्रणाली भारतको ओडिसा र बिहार हुँदै नेपालमा प्रवेश गर्दा वर्षा तथा हिमपात गराउन सक्ने अनुमान ।

किसान, हिमाली क्षेत्रका बासिन्दा तथा पदयात्रीलाई विशेष सावधानी अपनाउन मौसमविद्हरूको आग्रह ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top