अमेरिकी र अस्ट्रेलियन डलर महँगियो

१० कात्तिक २०८३, मंगलबार
Share this
797shares

१० कार्तिक , काठमाण्डौ ।

Advertisement

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि निर्धारण गरेको विदेशी मुद्राहरूको विनिमयदर अनुसार आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड स्टर्लिङ, कुवेती दिनार र बहराइन दिनारसहित अधिकांश विदेशी मुद्राको भाउ बढे ।

आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ र बिक्रीदर १५२ रुपैयाँ ६० पैसा कायम भएको छ भने आज युरो एकको खरिददर १७० रुपैयाँ ३२ पैसा र बिक्रीदर १७० रुपैयाँ ९९ पैसा निर्धारण ।

Advertisement

यस्तै पाउन्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ ८५ पैसा र बिक्रीदर २०३ रुपैयाँ ६५ पैसा पुगेको छ भने अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ९८ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४० पैसा कायम ।

यस्तै, कुवेती दिनार एकको बिक्रीदर ४९५ रुपैयाँ ४५ पैसा र बहराइन दिनार एकको बिक्रीदर ४०४ रुपैयाँ ५६ पैसा कायम ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top