×

NEPAL TIMES UPDATES

Playing
पुराना दलहरु यसपटक प्रत्यक्षसहित समानुपातिकमा पनि कसरी गुल्टिए ?|| Nepal Times
Mar 14, 2026
Playing
लेबनानस्थित नेपाली ब्यारेकमा पनि Israelको आ क्रम ण || Nepal Times
Mar 14, 2026
Playing
इरानविरुद्ध यु द्ध लम्बिन सक्ने संकेत|| Nepal Times
Mar 14, 2026
Playing
समानुपातिक सांसद टुंग्याउन रास्वपाको बैठक|| Nepal Times
Mar 14, 2026
Playing
ट्रम्पको दाबी: खार्ग टापुका सैन्य शिविरमा आ क्रमण|| Nepal Times
Mar 14, 2026
Playing
९ जना पीएचडी सांसदः ज्ञानले बदल्छ त नेपाली राजनीति? || Nepal Times
Mar 13, 2026
Playing
भारतलाई अब रुसले दिनेछ ग्यास, गर्याे यस्तो अफर|| Nepal Times
Mar 13, 2026
Playing
भारतमा जब आमाबाबुले नै छोराका लागि इच्छा मृ त्यु मागे || Nepal Times
Mar 13, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-29-2082 || Nepal Times
Mar 13, 2026
Playing
पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछः बालेन
Mar 13, 2026

मौसम परिवर्तनसँगै मौसमी रुघाखोकी र ज्वरोको जोखिम ,कसरी बच्ने ?

१५ कार्तिक २०७५

विराटनगर, कात्तिक १५

वायुमण्डलमा गर्मी हावा चल्न छाड्दैछ, वायु चिसिदैछ । गर्मी सकिएर जाडो सुरु भईसकेको छ । यस्तो अवस्थामा शारीरिक तापमान सन्तुलित नहुन सक्छ । खानपानदेखि यावत् कुराले शरीरमा असर गर्नसक्छ । त्यही कारण ज्वरो आउने लगायतका समस्या देखिन्छ, यसबेला ।

मौसम परिवर्तनसँगै शरीरको रोग प्रतिरोधात्मक क्षमतामा पनि असन्तुलन पैदा हुन्छ । यसले गर्दा एलर्जीलगायतका विभिन्न समस्या निम्तने गर्छ ।

यस्तो अवस्थामा नाक, श्वासप्रश्वास, स्किन र खाद्यपदार्थ सेवनलगायतका एलर्जी हुन सक्छ । मौसममा परिवर्तन हुँदा केटा-केटी, महिला र बृद्धबृद्धामा एलर्जीको सम्भावना पाँचदेखि आठ प्रतिशतले बढ्ने गर्छ ।

आमाबाबुलाई एलर्जीको समस्या भइरहन्छ भने सन्तानलाई एलर्जीको समस्या हुने सम्भावना ५० प्रतिशत हुन्छ ।

सामान्य लक्षण

– शरीरमा डाबर आउनु

– चिलाउनु

– बारम्बार रुघाँ, हाँच्छ्यु आइरहनु

– आंखा, नाक चिलाउनु

– ज्वरो आउनुका साथै शरीरकामांसपेशिहरु दुख्नु

– नाक बाट पानी बग्नु

– नाकको छाला रातो हुनु

खानबाट हुने एलर्जीका लक्षण

– खाना खाएको केहि मिनट पछि – अनुहार चिलाउने, डाबर आउनु,

– ओठ, अनुहार, जिब्रो, घाँटी या शरीरको अन्य भाग सुन्निनु,

– श्वासप्रश्वासमा बाधा उत्पन्न हुनु,

– पेट दुखने, दिसा पातलो हुनु,

– बान्ता हुनु, चक्कर लाग्नु,

– उच्च रक्तचाप हुनु, बेहोस भएर लड्नु आदी ।

जोखिम

– नाकको एलर्जीले हड्डकिो प्वाललाइ बन्द गर्न सक्छ । जुन समस्या पछि गएर साइनोसाइटिस अर्थात पिनासको कारण बन्न सक्छ । यसले नाकभित्र मासुको डल्लो बनाउन सक्छ । र, सुघ्न सक्ने नलीलाई बंद गर्न सक्छ । जसले गर्दा कानको मध्य भागमा पानी भरिन सक्छ ।

– यस्ता विरामीलाई दमको खोजिम पनि बढेर जाने गर्छ ।

सावधानी

– इन्फेक्शनबाट बच्ने प्रयास गर्ने,

– चिसो, हावा, धूलो-धुवाँ र ओसिलो ठाउँबाट बच्ने,

– घरबाट बाहिर निस्किदा सकेसम्म धूलोको कणलार्य नाकभित्र प्रवेशन गर्नबाट बचाउने,

– घर पालुवा जनावर कुकुर, बिरालो अदिको धेरै नजिक नजाने,

– धूम्रपान नगर्ने,

– कुनै खाध्यपदार्थको सेवनले एलर्जीको समस्या हुन्छ भने त्यस्ता पदार्थको प्रयोग नगर्ने,

– नाकको एलर्जिले बढि सताएमा नोजल स्प्रेको प्रयोग गर्ने,

– छालाको कुनै भगमा एलर्जी हुन्छ भने उक्त भागमा कुनै प्रकारको कास्मेटिक सामाग्रीको प्रयोग नगर्ने,

– किचनमा एक्जास्ट फ्यानको प्रयोग गर्ने ।

यसकारण पनि हुनसक्छ

– आर्काले प्रयोग गर्ने चीज जस्तोकी ओच्छ्यान, टावेल, लुगा, जुत्ता, चप्पललगायतको प्रयोग गर्दा पनि कसैकसैलाई एलर्जी हुन सक्छ ।

– हिटर, स्टोवलगायत सामाग्रीको प्रयोगले पनि एलर्जी हुन सक्छ ।

– धैरैलाई फूलको बाँस्नाले पनि एलर्जी हुन्छ । त्यस्ता मानिसले फुल फुल्ने प्रकारका बिरुवालाई कोठामा नराख्ने ।

– घरको भित्तामा ढुसी या जालो लागेको छ भने त्यसलाइ ब्लिचको माध्मले सफा गर्नुपर्छ । नत्र एलर्जी हुन सक्छ ।

भर्खरको समाचार

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

सम्बन्धित खबरहरु

Scroll to Top