अस्कर विजेता मोर्गन काठमाडौंमा

१३ मंसिर ७५, शुक्रबार

काठमाडौँ,मंसिर १४
ओस्कर अवार्ड विजेता चर्चित हलिउड अभिनेता मोर्गन फ्रिम्यान गुपचुप काठमाडौं आएका छन् । उनी ‘द स्टोरी अफ गड’ नामक टेलिभिजन श्रृङ्खलाको छायांकनका लागि नेपाल आएका खबर छ । युनिभर्सिटी अफ नर्थ टेक्ससले आफ्नो आधिकारिक ट्वीटरमार्फत फ्रिम्यान नेपालमा रहेको जानकारी दिएको छ ।

उनी नेपाल रहँदा विभिन्न ठाउँको भ्रमण गर्नुका साथै फरक–फरक धर्महरुको बारेमा समेत जानकारी लिने जनाईएको छ । उनको टेलिभिजन श्रृङ्खलाको प्रमुख उद्देश्य विश्वभरका मानिसमा रहेको विश्वासले उनीहरुको जीवनलाई आएको परिवर्तन बुझ्नु रहेको बताइएको छ ।

मोर्गनले छायांकन गर्ने टेलिभिजन श्रृङ्खला नेशनल जियोग्राफि च्यानल मार्फत प्रशारण गरिने छ । ८१ वर्षीय फ्रिम्यानले चर्चित हलिउड फिल्मे ‘गोइङ इन स्टाइल’, ‘स्ट्रीट स्मार्ट’, ‘ग्लोरी’, ‘द रिडम्पशन’, ‘ब्रूस अलमाइटी’ लगायतमा अभिनय गरेका छन् । उनले ‘इन्भिक्टस’ मा दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेलाको भूमिका निर्वाह गरेका थिए ।

Advertisement

हलिउडमा सर्वाधिक कमाइ गर्ने कलाकार समेत रहेका उनलाई फिल्म ‘गोइङ इन स्टाइल’ की एक महिला प्रोडक्शन असिस्टेन्टले यौन शोषणको आरोप समेत लगाएकी थिइन् ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top