×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

२ नम्बर प्रदेशमा सरकार बनाउने फोरम र राजपाका यस्ता छन् आ–आफ्ना सूत्र

११ पुष २०७४

काठमाडौँ । गठनबन्धन बनाएर २ नम्बर प्रदेशमा प्रदेश र प्रतिनिधिसभा चुनाव लडेका संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीच दूरी बढ्न थालेको छ ।
दुवै दलले २ नम्वर प्रदेशमा आफ्नो पार्टीको नेतृत्वमा सरकार गठनका लागि विभिन्न विकल्पमाथि आन्तरिक छलफल थालेका छन् । अहिले दुवै पार्टी प्रदेशमा समानुपातिकतर्फ संसद छनौटमा पनि लागेका छन् ।

संख्याको हिसावले प्रदेश २ मा फोरम नेपालको ठूलो दल भएको छ । तर, उसँग एकल बहुमत चाहिँ छैन । त्यसैले उसले राजपा नेपालसँग मिलेर संयुक्त सरकारको नेतृत्व गर्ने घोषणा गरिसकेको छ ।

Advertisement
Advertisement

तर, राजपा नेपालले पनि सरकारको नेतृत्व गर्ने दावी छाडेका छैन । राजपामा मुख्य मन्त्रीका दावेदार धेरै छन् । यहीकारण राजपाले प्रदेश सरकारको नेतृत्वमाथि दावी नछाडेको हो ।

Advertisement

राजपा नेपालका नेताहरुले संयुक्त सरकार बन्ने भएपछि मुख्य मन्त्रीमा पनि सहमति बनाउनुपर्ने धारणा राख्दै आएका छन् । राजपाका नेताले यस्तो धारणा राखेपछि फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव झस्केका छन् ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top