घरेलु मैदानमा रियल पराजित

२२ पुस ७५, सोमबार

एजेन्सी, पुस २३
स्पेनिस ला लिगा अन्तर्गत आइतबार भएको खेलमा रियल सोसिडाडले रियल म्याड्रिडलाई २–० ले पराजित गरेको छ ।म्याड्रिडको घरेलु मैदानमा भएको खेलको तेस्रो मिनेटमा नै पाहुना टोली सोसिडाडले अग्रता लिएको थियो ।

खेलको विलियन जोसेले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका थिए ।दोस्रो हाफको ६१ औं मिनेटमा रियल १० खेलाडीमा समेटियो । फरवार्ड लुकास भाज्केज दोहोरो पहेंलो कार्ड पाउँदै बाहिरिएपछि रियलको खेलमा फर्कने प्रयासमा धक्का पुगेको थियो ।

खेलको सात मिनेट समय बाँकी रहँदा विलियनकै सहयोगमा सोसिडाडले अग्रता दोब्बर पार्यो । विलियनको पासमा रुबेन पार्डोले गोल गर्दै जित पक्का गरे । रियले गोल गर्ने अवसर पाएपनि त्यसलाईै सदुपयोग गर्न नसक्दा हार बेहोर्न बाध्य भयो ।

Advertisement

यस जितसँगै रियल अंक तालिकाको पाँचौ स्थानमा पुगेको छ । शीर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा रियल १० अंकले पछाडि छ । रियलले १८ खेलमा ३० अंक जोडेको छ । दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिड ३५, सेभिल्ला ३३ र अलाभेस ३१ अंकसहित शीर्ष स्थानमा छन् ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top