लगानी अध्ययनका लागि आउने विदेशीलाई सरकारले ६ महिनाकाे भिसा दिने

५ चैत २०७५, मंगलबार
Share this
752shares

काठमाडौं : सरकारले नेपालमा लगानीका लागि सम्भाव्यता अध्ययनका लागि आउने विदेशीलाई ६ महिना अवधिको गैरपर्यटक भिसा दिने तयारी गरेको छ।

Advertisement

नेपालमा विदेशी लगानी वढाई रोजगारी सिर्जना तथा आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले अध्ययन अनुसन्धानका लागि पर्याप्त समयसहितको भिसा दिन लागिएको हो ।

‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७५’ ले लगानीका लागि स्पष्ट पारेको छ।

Advertisement

प्रतिनिधिसभाको सोमबारको बैठकले यो विधेयक पारित गरेको छ। विधेयकमा नेपालमा लगानी गर्न चाहने लगानीकर्तालाई अधिकतम सीमा नतोकिने व्यवस्था छ।,यो समाचार आजको कारोबार दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top