×

NEPAL TIMES UPDATES

Playing
नेपाली मूलका उम्मेदवारको उल्लेख्य सफलता, केही पराजित|| Nepal Times
May 09, 2026
Playing
सुकुम्बासीमा डोजर लगाउन सर्वाेच्चले रोक्यो|| Nepal Times
May 08, 2026
Playing
आशाको केन्द्र मानिएका गगन मौनताको ओडारमा || Nepal Times
May 08, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-25-2083 || Nepal Times
May 08, 2026
Playing
प्रधानन्यायाधीश सिफारिस किन विवादमा पर्याे ? नोट अफ डिसेन्टमा के छ ? || Nepal Times
May 08, 2026
Playing
के कोरोना जस्तै हो हान्टा भाइरस ?८ केस भेटियो,१४९ यात्रु क्रुजमै फसे || Nepal Times
May 08, 2026
Playing
के क्यानडालाई ट्रम्पले टुक्र्याउन लागेका हुन् ? जनमतसंग्रह हुँदै|| Nepal Times
May 08, 2026
Playing
World News:होर्मुजमा जहाजको जाम,२० हजार मानिस फसे,क्यानडा टुक्रिन सक्ने|| Nepal Times
May 08, 2026
Playing
लेखापालले बिहेमा हवाइ फायरिङ गरेपछि|| Nepal Times
May 08, 2026
Playing
UAE मा क्षेप्या*स्त्र र ड्रो*न ख*त*रा, नागरिकलाई गराइयो अलर्ट || Nepal Times
May 08, 2026

पर्यावरण संरक्षणमा जोड दिंदै विराटनगरमा प्रभातफेरी

९ चैत्र २०७५

पर्यावरण संरक्षणमा जोड दिंदै विराटनगरमा प्रभातफेरी निकालिएको छ । प्रकृति मानव केन्द्रित जनअभियान नेपालको चौथो राष्ट्रिय सम्मेलनको अवसरमा झांकी सहित प्रभातफेरी निकालिएको हो ।

स्थानिय अतिथि सदनबाट निकालिएको प्रभातफेरीका सहभागिले गोश्वारा रोड,जिल्ला प्रशासन चोक,शहिद रंगशाला, कोशी अंचल अस्पतालबाट जलजला रोड,मेनरोडको परिक्रमा गर्दै फेरी अतिथि सदनमै पुगेर समापन भएको थियो । प्रभातफेरीका सहभागिले ‘पर्यावरणको संरक्षण गरौं’,‘प्रकृति मानवमैत्री शैक्षिक कार्यक्रम लागु गर’‘बैज्ञानिक बनको नांउमा भएका बन फडानी तथा काठ तस्करी यथाशीघ्र बन्द गरौं’ र ‘हावा हाम्रो प्राण हो यसलाई बिगार्नु अपराध हो’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

प्रभातफेरीमा प्रकृति मानव केन्द्रित जन अभियान नेपालको चौथो राष्ट्रिय सम्मेलनमा सहभागि हुन देशभरि सहित भारतबाट आएका प्रतिनिधि र विभिन्न स्कुलका विद्यार्थीहरुको सहभागिता थियो । तीन दिनसम्म चल्ने सम्मेलनमा बन बिनाशका कारण पर्यावरण र जलवायुमा परेको प्रतिकुल असर,अन्नबालीमा बिषादिको प्रयोग र जलबायु परिवर्तनका कारण ब्रम्हाण्डमा परेको असरका बिषयमा गहनतम छलफल हुने आयोजक संस्थका मोरङ अध्यक्ष मणिकुमार अज्र्यालले जानकारी दिए ।

भर्खरको समाचार

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

नेपालको पासपोर्ट विश्वका सबैभन्दा कमजोर देशहरूको सूचीमा

Passports-1024x672

हर्कको राजनीतिःआफ्नै दलको उपसभामुखविरुद्ध खेद जनाए

Screenshot 2026-05-08 152545

युएईमा क्षेप्यास्त्र र ड्रोन खतरा, नागरिकलाई गराइयो अलर्ट

UAE-FLAG-ILOE-scheme-1

संघीयताको जननी मधेशमै संघीयता धरापमा, जनमतको फोहोरी खेल

ck-raut_nwdI37ZBNo

चीनका दुई पूर्वरक्षामन्त्रीलाई सुनाइयो मृत्युदण्ड

Screenshot 2026-05-08 144358

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक पक्राउ

Screenshot 2026-05-08 143549

स्ट्रेट अफ होर्मुजमा अमेरिका र इरानबीच भिषण भिडन्त

HORMUZ

प्रधानन्यायाधीश सिफारिसमा प्रश्न उठाउनेलाई बालेनले दिए जवाफ

manoj_sharma-750x375@2x

सम्बन्धित खबरहरु

Scroll to Top