×

NEPAL TIMES UPDATES

Playing
९ जना पीएचडी सांसदः ज्ञानले बदल्छ त नेपाली राजनीति? || Nepal Times
Mar 13, 2026
Playing
भारतलाई अब रुसले दिनेछ ग्यास, गर्याे यस्तो अफर|| Nepal Times
Mar 13, 2026
Playing
भारतमा जब आमाबाबुले नै छोराका लागि इच्छा मृ त्यु मागे || Nepal Times
Mar 13, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-29-2082 || Nepal Times
Mar 13, 2026
Playing
पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछः बालेन
Mar 13, 2026
Playing
पुटिनसँग किन लम्पसार परे ट्रम्प, हरेक दाउ ट्रम्पका लागि घातक|| Nepal Times
Mar 13, 2026
Playing
कम्बोडियामा अनलाईन स्क्यामिङमा फसेका नेपालीको उद्धार || Nepal Times
Mar 13, 2026
Playing
रास्वपा,कांग्रेस र एमालेबाट को–को बन्दैछन् समानुपातिक सांसद ? || Nepal Times
Mar 13, 2026
Playing
कहाँ बस्छन् बालेन सरकारका मन्त्री, यस्तो छ मन्त्री निवासको अवस्था || Nepal Times
Mar 13, 2026
Playing
World News: दुबईमा खस्यो ड्रो*न,Americaलाई UAEले पनि पत्याएन, हर्मुज नखुल्ने|| Nepal Times
Mar 13, 2026

मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल प्रदेश एकको अध्यक्षमा हरिशंकरप्रसाद साह

१७ चैत्र २०७५

विराटनगर, चैत १७
मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल प्रदेश एकले हरिशंकरप्रसाद साहको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । विराटनगरमा सम्पन्न दुईदिने प्रथम अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।

संघीय प्रेस फोरम नेपाल जिल्ला कार्य समितिले आज पत्रकार सम्मेलनको आयोजना गरी कार्य समितिको नाम सार्वजनिक गरेको छ । साहको अध्यक्षतामा निर्विरोध चयन गरिएको समितिको चार उपाध्यक्षहरुमा सुरेशकुमार पण्डित, मन्जु यादव, मनोजकुमार यादव, रामनारायण शर्मा र गिरधारीप्रसाद साह रहेका छन् ।

यसैगरी मुख्य सचिव, सचिवद्वय र कोषाध्यक्षमा क्रमशः शिवनारायण यादव, अजय मण्डल, रामानन्दप्रसाद गुप्ता र रामअवतार यादव रहेका छन् । फोरमको सदस्यहरुमा हरिनारायण यादव, रविन्द्रकुमारकुमार महतो, रेणुका चौधरी, कञ्चन ठाकुर र सुरेश महतोलाई चयन गरिएको छ ।

सो अवसरमा अध्यक्ष साहले सरकारले गरेको कर्मचारी समायोजनामा स्वास्थ्यकर्मीहरुलाई तह घटुवा गरेको आरोप लगाउँदै अविलम्व सच्च्याउनुपर्ने अन्यथा आफूहरुले आन्दोलन गर्ने चेतावनी दिए ।

यस्तै स्वास्थ्यकर्मी फोरमका केन्द्रीय महासचिव कृष्णलाल यादवले कर्मचारी समायोजनामा स्वास्थ्यका कर्मचारीलाई गरिएको विभेद अन्त्य गर्नुका साथै समायोजन भएका कर्मचारीको नाम चाँडै सार्वजनिक गर्नु माग गरे । मधेशी स्वास्थ्यकर्मी फोरमको प्रदेश १ का १४ जिल्लामा गरी चार सय सदस्य छन् ।

भर्खरको समाचार

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

सम्बन्धित खबरहरु

Scroll to Top