जनता आवास कार्यक्रम : मोरङको उर्लाबारी र मिक्लाजुङमा दश घर बन्दै

जनता आवास कार्यक्रम : मोरङको उर्लाबारी र मिक्लाजुङमा दश घर बन्दै

विराटनगर : प्रदेश सरकारले मोरङको उर्लाबारी र मिक्लाजुङ गाउँपालिकामा जनता आवास कार्यक्रम अन्तर्गत १० वटा घर बनाउने भएको छ ।

जिल्ला समन्वय समिती मोरङको कार्यालयमा मोरङ क्षेत्र नम्बर १ (क) का प्रदेश सभाका सांसद कुलप्रसाद साम्बाको अगुवाईमा बिहीबार बसेको बैठकले उर्लाबारी–८ सन्थाल बस्तीमा पाँच र मिक्लाजुङ ८, ७ र ६ नम्बर वडाका दलित समुदायका लागि पाँच वटा घर बनाउने निर्णय गरेको हो ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.