मुस्लिम समुदायको ‘सब ए बरात’ पर्वका अवसरमा राजपा मोरङद्वारा शुभकामना

मुस्लिम समुदायको ‘सब ए बरात’ पर्वका अवसरमा राजपा मोरङद्वारा शुभकामना

विराटनगर, बैशाख ७
मुसिलम समुदयले मनाउने ‘सब ए बरात’ पर्वका अवसरमा राष्ट्रिय जनता पार्टी मोरङले शुभकामना व्यक्त गरेको छ । सो पार्टीका मोरङ अध्यक्ष मो कादीरले एक विज्ञप्ती जारी गर्दै जिल्लाका मुस्लिम धर्मावलम्बीहरुलाई शुभकामना व्यक्त गरेका हुन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.