×

NEPAL TIMES UPDATES

Playing
चिहानबाट आएको स्पष्टीकरण! जे*फ्री ए*प्स्टि*नकोसुसाइड नोटले विश्व तरंगित|| Nepal Times
May 07, 2026
Playing
स्मार्ट लाइसेन्सको नयाँ युगः नक्कली लाइसेन्स सडकमै छुट्टिने || Nepal Times
May 07, 2026
Playing
लिपुलेक विवाद कसरी समाधान हुन् सक्छ ? यस्तो हुनसक्छ ’फर्मुला’|| Nepal Times
May 07, 2026
Playing
इरानको जस्तै भारतको एयर डिफेन्स ध्वस्त हुनसक्छ ? मोदीको चेतावनी|| Nepal Times
May 07, 2026
Playing
World News:‘प्रोजेक्ट फ्रिडम’ साउदीले गरायो फेल,अमेरिकी प्रस्तावमा विचार गर्दै इ*रान|| Nepal Times
May 07, 2026
Playing
रामवरण,ओली, झलनाथ र सुजाताको उपचारमा राज्यले कति खर्च गर्याे ?|| Nepal Times
May 07, 2026
Playing
ओली थला पर्दा विष्णु र शंकरको मोर्चाबन्दी|| Nepal Times
May 07, 2026
Playing
Top 15 Afternoon News || May-07-2026 || Nepal Times
May 07, 2026
Playing
बालेन सरकारका मन्त्रीहरू सिक्दै अगाडि बढ्दै|| Nepal Times
May 07, 2026
Playing
चुनावको नतिजापछि बंगालमा राजनीतिक हिंसा उग्र|| Nepal Times
May 07, 2026

अब ६९२ रुपैयाँमा क्लासिकटेकको ४० एमबीपीएस इन्टरनेट

१२ बैशाख २०७६

विराटनगर, बैशाख १२
अब इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिकटेकको ४० एमबीपीएस इन्टरनेट सुविधा मात्र ६ सय ९२ रुपैयाँ मासिक शुल्कमा उपलब्ध हुने भएको छ । करिब ९ बर्ष देखि इन्टरनेट सेवा प्रदान गर्दै आएको क्लासिक टेक प्रालिले प्रति महिना ६९२ मा रुपैयाँमा ४० एमबीपीएस गतिको ‘बुलेट–जीप्लान’ योजना ल्याएको हो ।

क्लासिक टेकले ईन्टरनेटको बढ्दो गतिको मागलाई मध्यनजगर गर्दै बजारमा ४०, ५० तथा ६५ एमबीपीएसका अन्य योजनाहरू समेत ल्याएको छ । नेपालमा पहिलो पटक न्यनतम शुल्कमा यति धेरै ब्यान्डविथ उपलब्ध गराएको कम्पनीले दावी गरेको छ ।

Advertisement
Advertisement

सो कम्पनीले उक्त सुविधाका साथै जडान खर्च तथा फाईवर केवलमा शतप्रतिशत छुट र धरौंटी रकम बुझाउनु नपर्ने जनाएको छ । क्लासिक टेकले खल्ती पेमेन्ट गेट्वेको माध्यमबाट रिचार्ज गरी सो सेवा लिने ग्राहकहरुलाई ५ प्रतिशत नगद छुटको व्यवस्था समेत गरेको छ ।

क्लासिक टेक प्रा. लि. ले हाल विश्वकै उत्कृष्ट न्एइल् प्रविधिबाट फाईवर ईन्टरनेट सेवा प्रदान गर्दै आएको छ । सो कम्पनीसँग हाल १००न्दउकको फाईबर ब्याकबोन रहेको र भनेएयरटेरल र टाटाबाट देशका तीन नाकाहरुबाट आफ्नै लगानीमा ईन्टरनेटको ब्यान्डविथ भित्र्याउनुका साथै गुगल, फेसबुक, अकामाई तथा अन्य विभिन्न सर्भरहरु आफैले होस्ट गरेको छ ।

Advertisement
Advertisement

सो सर्भर र नेटवर्कको पूर्वाधारको कारणले नैगुणस्तरीय सेवा उपलब्ध गराउन सक्षम रहेको क्लासिकटेक पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरका ब्यवस्थापक भुपाल सिंह कार्कीले बताए । नेपालको ७४ वटा जिल्लामा आफ्नो नेटवर्क विस्तार गर्न सफल क्लासिकटेकले २० शाखाका करीब ८०० जनशक्तिहरु मर्फत निरन्तर सेवा प्रवाह गरिरहेको छ ।

भर्खरको समाचार

लिपुलेक,कालापानीका कुरा, नोट होइन अब परिणाम चाहिन्छ

677108931_958688953417789_3450960544499223528_n

क्यूआर सहितको १७ लाख स्मार्ट लाइसेन्स छपाइ

Security Printing Press_Driving Licence Printing_ (4).jpg

नेपाली फिल्म क्षेत्रमा मौलाउँदैछ खतरनाक ट्रेन्ड

ram krishna and nischal

बालेन सरकार मन्त्रीहरू सिक्दै अगाडि बढ्दै

670200642_880540235011019_6960321166116653165_n

ओली थला पर्दा विष्णु र शंकरको मोर्चाबन्दी

kp-oli-sad

ट्रम्पको डिनर पार्टीमा चलेको गोलीको सम्बन्ध इरानसँग !

donald_trump

आज को बन्दैछ प्रधानन्यायाधीश ?को छ चर्चामा ?

sarbochha-balen1682077285

काठमाडौंमा वर्षा, हिमालदेखि तराईसम्म हावाहुरी, मेघगर्जनसहित वर्षा

mausam-2075-12-18-768x388

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

सम्बन्धित खबरहरु

Scroll to Top