×

NEPAL TIMES UPDATES

Playing
आज ४ प्रदेशमा मध्यमसम्म वर्षा, तराईमा हुरी|| Nepal Times
Apr 30, 2026
Playing
Americaविरुद्ध Iranको उजु री, नाकाबन्दीले नै Iranलाई वार्तामा ल्याउने Trumpको निष्कर्ष|| Nepal Times
Apr 30, 2026
Playing
अध्यादेशमा विपक्षीले सरकार घेरे, रास्वपाको बचाउ, शीतल निवासतर्फ ध्यान || Nepal Times
Apr 30, 2026
Playing
१२ सय राजनीतिक नियुक्ति एकै पटक खारेज गर्दै बालेन सरकार || Nepal Times
Apr 30, 2026
Playing
रास्वपा सांसदलाई रविका १२ बुँदे निर्देशन, आफै कानून नबन्नु || Nepal Times
Apr 29, 2026
Playing
डिएलएसमा नेपाल १०२ रनले पराजित || Nepal Times
Apr 29, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-16-2083 || Nepal Times
Apr 29, 2026
Playing
अदृश्य रूपमा किन झन्झन् सक्रिय बन्दै छ सेना ? || Nepal Times
Apr 29, 2026
Playing
Iranले Americaको फाइटर जेट्स कसरी झार्यो ? || Nepal Times
Apr 29, 2026
Playing
अध्यादेशको विरोध गर्ने रवि अहिले कसरी समर्थक?अध्यादेश दल फुटाउन र सुविधा लिन होइन || Nepal Times
Apr 29, 2026

दीपक -दीपा र रोहितको ‘छ माया छपक्कै’ दशैँमा रिलिज हुने

१६ बैशाख २०७६

काठमाडौँ,बैशाख १६
चलचित्र ‘छक्का पञ्जा’ टिमको नयाँ फिल्म ‘छ माया छपक्कै’ को औपचारिक रुपमा निर्माण घोषणा गरिएको छ । काठमाडौंको होटल सोल्टीमा आयोजित एक कार्यक्रमका बीच निर्माण टिमले फिल्म निर्माणको घोषणा गरेको हो ।

आउँदा दशैंमा प्रदर्शनमा आउने यो फिल्मले शहरमा हुर्किएकी एक युवती र एक सोझो र अर्धबैंशे पुरुष बीचको प्रेमकथा वाचन गर्ने जनाईएको छ । ‘घामपानी’ र ‘गोपी’ फेम्ड निर्देशक दीपेन्द्र लामाको निर्देशनमा बन्ने फिल्मको घोषणा सभामा अभिनेत्री केकी अधिकारी, दीपकराज गिरी, केदार घिमिरे र जितु नेपालले रमाइलो प्रहसन प्रस्तुत गरेका थिए । प्रहसनमार्फत् फिल्मको मुल कथा प्रट्याइएको थियो ।

Advertisement
Advertisement

दीपाश्री निरौला निर्देशन सल्लाहकार रहेको फिल्ममा केकी र दीपकराजको जोडी बाँधिएको छ । केदार र जितुको पनि प्रमुख भूमिका रहनेछ । बाँकी कलाकार केही दिनमा छनोट हुने निर्देशक लामाले जानकारी दिए । आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्मस् र आइएमईको प्रस्तुतीमा निर्माण हुने फिल्ममा रोहित अधिकारीको एकल लगानी रहनेछ ।

 

निर्माता अधिकारीको लगानी सुरक्षित भएपछि दीपकराजको टिमले मुनाफाको ५० प्रतिशत लैजाने सर्त छ । फिल्म जेठ पहिलो साताबाट छायांकन सुरु हुने जनाईएको छ । फिल्मलाई हरि हुमागाइँले खिच्नेछन् । रोशन श्रेष्ठको द्वन्द्व रहने फिल्ममा दीपक शर्माको संगीत छ । फिल्मका गीतमा कविराज गहतराजको कोरियोग्राफी रहनेछ । सम्पादनको जिम्मेवारी विपिन मल्लको काँधमा आएको छ ।

निर्देशक लामाको कथा रहेको फिल्मको पटकथा दीपकराजको हो । संवादमा भने दीपकलाई केदार, जितु र अभिमन्यू निरबीले सघाएका छन् । जितु र केदार फिल्मका कार्यकारी निर्माता हुन् । यो फिल्म ‘छक्का पञ्जा ४’ नभएको दीपकले स्पष्ट पारेका छन् । पुरानै टिम दोहोरिएको भएता पनि फिल्मको कथा फरक रहेको उनको भनाई छ । ्निर्देशक लामाले पनि यो फिल्म ‘छक्का पञ्जा’ फ्रेन्चाइजको निरन्तरता नभएको प्रस्ट्याए ।

Advertisement

अभिनेत्री केकी अधिकारीले फिल्म क्षेत्रलाई हाकेको टिमसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताइन् । केकीले यसअघि निर्देशक लामासँग फिल्म ‘घामपानी’ गरेकी थिइन् ।

भर्खरको समाचार

गगनले सिटौंलासँग किन लिए यति ठूलो बदला ?

gagan and sitaula

नेपाल वायु सेवाले भारत प्रशासित जम्मुलाई पाकिस्तानमा देखाएपछि

nepal airlines

अध्यादेशले राष्ट्रपति अप्ठेरोमा, आज संविधानविद्हरूसँग परामर्श गर्दै

Screenshot 2026-04-30 124606

दुई युद्ध चलिरहँदा ट्रम्प र पुटिनबीच कुराकानी, एजेन्डा के थियो ?

Trump G20, Hamburg, Germany - 07 Jul 2017

आज ४ प्रदेशमा मध्यमसम्म वर्षा, तराईमा हुरी

mausam-2075-12-18-768x388

सबै राजनीतिक नियुक्ति खारेज गरिँदै, ६ अध्यादेशमा जनताको सेवा

balen sarkar

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सुदनमाथि अर्काे अन्याय

sudhangurung30320261029351000x0-1775222839

विराटनगर जुटमिलमा डोजर चल्ने,१४ बिगाहा अतिक्रमण, ६ सय परिवार हटाइने

brt-jute-mill-2_1516020317t

सुदूरपश्चिमदेखि कोशीसम्म आज रातभर तीव्र हावाहुरी चल्ने

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top