अग्रज पत्रकार भण्डारी पुरस्कृत

२० बैशाख ७६, शनिबार

विराटनगर, बैशाख २०
विराटनगरका अग्रज पत्रकार मोहन भण्डारी पुरस्कृत भएका छन् । २६ औ विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज पत्रकार महासंघ मोरङ शाखाले विराटनगरमा आयोजना गरेको कार्यक्रममा स्थानीय उद्घोष दैनिकका प्रधान सम्पादक भण्डारीलाई भवानीप्रसाद जिवादेवी रेग्मी स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको हो ।

सम्पादक भण्डारीलाई एक नम्बर प्रदेश प्रमुख प्राध्यापक डाक्टर गोविन्दबहादुर तुम्बाहाङले नगद ४१ हजार १ सय एक रुपैया र सम्मानपत्र सहित सम्मान गरे । पत्रकारिता क्षेत्रमा लामो समय सकृय रहेका हेमराज रेग्मी परिवारले मातापिताको नाममा यसै वर्ष कोषको स्थापना गरेका थिए । कोषले हरेक वर्ष मे–३ अर्थात विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा मोरङ जिल्लामा कार्यक्षेत्र रही कम्तीमा १५ वर्ष पत्रकारिता गरेका व्यक्तिलाई पुरस्कृत गर्नेछ ।

Advertisement

भर्खरको समाचार

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

सम्बन्धित समाचार

Scroll to Top