भारतमा लोकसभा चुनावअन्तर्गत आज छैटौं चरणको मतदान जारी

भारतमा जारी लोकसभा चुनावअन्तर्गत आज छैटौं चरणको मतदान भइरहेको छ । यो चरणमा विभिन्न ७ राज्यका ५९ लोकसभा सदस्यको भाग्यको फैसला हुनेछ । तीमध्ये दिल्लीका सात वटा लोकसभा क्षेत्रमा पनि आजै मतदान भइरहेको छ । भारतको राजधानीसमेत भएकाले दिल्लीको सरगर्मी र नतिजामाथि सबैको चासो छ । १ करोड ४३ लाख मतदाता रहेको दिल्लीमा ७ स्थानमा यस पटक १६४ जना उम्मेदवार प्रतिष्पर्धामा छन् । त्यस्तै उत्तर प्रदेशका १४, हरियाणाका १०, मध्य प्रदेश, बिहार र पश्चिम बंगालका ८ र ८ र झारखण्डका ४ वटा निर्वाचन क्षेत्रमा पनि मतदान भइरहेको छ । यसअघिको लोकसभा निर्वाचनमा ५९ सिटमध्ये भाजपा ४४ स्थानमा विजयी भएको थियो । आजको निर्वाचनबाट संघीयमन्त्री मेनका गान्धी, समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव, कंग्रेस नेता दिग्विजय सिंह र भारतीय जनता पार्टी (भाजपा) का प्रज्ञा सिंह ठाकुरसहित ९६८ को राजनीतिक फैसला हुँदै छ । भारतमा गत अप्रिल ११ देखि सुरु लोकसभा चुनाव मे १९ मा सकिनेछ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top