युरोप जाने उद्योगीको टोलीमा विराटनगरका पत्रकार नवोदित

१६ जेठ ७६, शुक्रबार

विराटनगर, १६ जेठ
विराटनगरका पत्रकार मीनकुमार नवोदित युरोप भ्रमणमा जाने उद्योगीको टोलीमा परेका छन् । एफएनसीसीआईको युरोप जाने टोलीमा कारोबार दैनिकका प्रदेश–१ संयोजक नवोदित परेका हुन् ।

टोली यही जुन ३ तारिख युरोप जाँदैछ । नेपालमा लगानी भित्र्याउन टोलीले युरोपका ६ देशका उद्योगी व्यवसायीसित वि टु वि अर्थात् विजनेस टु विजनेस मिटिङ गर्नेछ । टोलीले युरोपका स्वीजरल्याण्ड, जर्मनी, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड र इटालीको भ्रमण गर्नेछ । ६ वटै मुलुकका प्रमुख पर्यटकीयस्थलहरूको अध्ययन अवलोकन भ्रमण गर्ने कार्यक्रमसमेत रहेको जनाइएको छ । सन् २०२० मा २० लाख पर्यटकका साथै वैदेशिक लगानी भित्र्याउने सरकारको लक्ष्यलाई सहयोग गर्न टोली युरोप जान लागेको जनाइएको छ । टोलीले युरोपका गैरआवासीय नेपाली संघ र नेपाली समुदायसँग समेत छलफल तथा अन्तरक्रियासमेत गर्नेछ ।

युवा साहित्यकारसमेत रहेका नवोदित कारोबार दैनिकको स्थापनादेखि नै तत्कालीन पूर्वाञ्चल र हाल प्रदेश–१ संयोजकका रुपमा कार्यरत छन् । उनी डेढ दशकभन्दा लामो समयदेखि आर्थिक पत्रकारिता गर्दै आएका छन् । पत्रकार नवोदित मकालु टेलिभिजनको सहसम्पादकका रुपमा समेत कार्यरत छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top