एसईईमा सांसद शान्ता चौधरीले ल्याइन् बी ग्रेड

एसईईमा सांसद शान्ता चौधरीले ल्याइन् बी ग्रेड

१२ असार, काठमाडौं ।
सांसद शान्ता चौधरीले एसईई परीक्षामा बी ग्रेड ल्याएकी छिन् । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको नतिजाअनुसार उनले २.६५ जीपीए ल्याएकी छन् ।

त्यस्तै उनीसँगै यसै वर्ष परीक्षा दिएकी उनकी छोरीले भने बी प्लस ल्याएकी छन् ।उनले अब उच्च शिक्षा अध्ययन गर्ने बताएकी छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.