×

NEPAL TIMES UPDATES

Playing
अब गरिबको चमेली बोल्दिने कोही छैन् गाउनु नपरोस् || Nepal Times
Apr 19, 2026
Playing
‘बालेनको हिन्दुप्रति प्रेम छैन्,भारतप्रतिको रवैया ठीक छैन्‘ || Nepal Times
Apr 19, 2026
Playing
राप्रपा पार्टी विघटन गर्न प्रस्ताव, राजेन्द्र लिङ्देमाथि ९ बुँदे आरोप || Nepal Times
Apr 19, 2026
Playing
Top 15 Afternoon News || April-19-2026 || Nepal Times
Apr 19, 2026
Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026

विराटनगरमा राष्ट्रपति रनिङ शिल्डमा विभिन्न विद्यालय विजयी

१३ असार २०७६

१३ असार, विराटनगर । 
विराटनगरमा जारी ११ औं राष्ट्रपति रनिङ शिल्ड तथा माध्यमिक विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको शुक्रबार विभिन्न विद्यालय विजयी भएका छन् ।

मोरङ जिल्ला खेलकुद विकास समितिले आयोजनाको प्रतियोगिताअन्तर्गत ३ मिटर छात्र दौडतर्फ राधिका माविका गजेन्द्र निरौला प्रथम, आदशै अंग्रजी स्कुलका आयम गुरुङ द्वितीय र सरस्वति माविका प्रदीप देउला तृतीय भए भने छात्रातर्फ सिद्धार्थ इंग्लिस बोर्डिङ स्कुलकी प्रमिता मगर प्रथम, जनता माविकी प्रनिता खरेल द्वितीय र जाँते माविकी रिमा कुरुवाङ तृतीय भइन् ।

Advertisement
Advertisement

त्यस्तै २ सय मिटर दौड छात्रतर्फ आदर्श माविका पञ्चलाल लुनिया, सरस्वति माविका अर्जुन रिषिदेव द्वितीय र राधिका माविका करण धिमाल तृतीय भएभने छात्रातर्फ मदरल्याण्ड स्कुलकी रोमा दाहाल प्रथम, राधिका माविकी मुना चौलागाईं द्वितीय र नारायण माविकी पूजा माझी तृतीय भइन् ।

त्यसैगरी ८ सय मिटर दौड छात्रतर्फ मछिन्द्र माविका अभिषेक श्रेष्ठ प्रथम, पूर्वाञ्चल स्कुलका ध्रुव विश्वकर्मा द्वितीय र राधिका माविका संगीत तामाङ तृतीय भए भने छात्रातर्फ जनकल्याण माविकी सिर्जना पुरी प्रथम, सुकुना माविकी मुना भण्डारी द्वितीय र जनता माविकी प्रतिमा खरेल तृतीय भइन् ।

४ सय मिटर दौड छात्रतर्फ नारायण माविका श्याम माझी प्रथम, सिद्धार्थ स्कुलका नितेश राई द्वितीय र मावि लेवीका अमिर खाँ तृतीय भए भने छात्रातर्फ मछिन्द्र माविकी सञ्जुमाया तामाङ प्रथम, राधिका माविकी अस्मिता कालाखेती द्वितीय र राइजिङ बोर्डिङ स्कुलकी रोशनी कटुवाल तृतीय भइन् ।

Advertisement

त्यस्तै हाइजम्पको छात्रतर्फ आदर्श माविका पञ्चलाल लुनिया प्रथम, सरस्वति माविका सीताराम थारु द्वितीय र सरस्वति माविका करण मल्लिक तृतीय भएभने छात्रातर्फ सुनवर्षी माविकी विना तिम्सिना प्रथम, सत्यनारायण माविकी प्रतिमा यादव द्वितीय र जनकल्याण माविकी आकृति दुलाल तृतीय भइन् ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top