पोखरीमा डुबेर ९ बर्षीय बालकको मृत्यु

२२ असार ७६, आइतबार

२२ असार, इटहरी ।
सुनसरीको रामधुनी नगरपालिका–१ सैनिमैनीका प्रमोद चौधरीको ९ बर्षीय छोरा आलम चौधरीको पोखरीमा डुबेर मृत्यु भएको छ ।  उनलाई शनिबार राती ८ बजे घर नजिकै रहेको पोखरीमा डुबेर मृत्यु भएको अबस्थामा भेटिएको थियो ।

Advertisement

बालकको शव परीक्षणको लागि बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाएको र घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top