×

NEPAL TIMES UPDATES

Playing
रविले जे बोले पनि हाइलाइट,सबै दलको मुक्तकण्ठले गरे प्रशंसा|| Nepal Times
May 10, 2026
Playing
किमको जीवनसँग जोडियो परमाणु हमला, हत्या भए सिधै आक्रमण|| Nepal Times
May 10, 2026
Playing
बालेन सरकारले कस्तो ल्याउँदैछ बजेट ? अर्थमन्त्रीले दिए यस्तो आश्वासन || Nepal Times
May 10, 2026
Playing
प्रचण्ड आत्तिए ,नेपालमा कम्युनिस्ट नै सखाप हुने डर|| Nepal Times
May 10, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-27-2083 || Nepal Times
May 10, 2026
Playing
बिक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा दायर, बयानमा के छ ?|| Nepal Times
May 10, 2026
Playing
लोकतन्त्र धारणा सूचकांकमा खस्कियो अमेरिका, उक्लियो चीन|| Nepal Times
May 10, 2026
Playing
सगरमाथा आधार शिविरमा अनाधिकृत गतिविधि|| Nepal Times
May 10, 2026
Playing
जोगबनी नाका पार गर्न किन अनिवार्य भयो परिचयपत्र ?|| Nepal Times
May 10, 2026
Playing
कतार नजिक मालवाहक जहाजमा प्रोजेक्टाइल हम*ला, उर्जा संकट थप बढ्ने || Nepal Times
May 10, 2026

विषादी परीक्षण लगायतका विषयमा संसदमा जवाफ दिन मन्त्रीलाई रुलिङ

२२ असार २०७६

२२ असार, काठमाडौँ ।
सभामुख कृष्ण बहादुर महराले विषादी परीक्षण नगर्ने निर्णय लगायत समसामयिक विषयमा सांसदहरुले उठाएका विषयबारे सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् ।

प्रतिनिधिसभाको आईतबारको बैठकको सुरुमै नेपाली कांग्रेसका प्रमुख सचेत बालकृष्ण खाँडले भारतबाट आयातित तरकारी तथा फलफुलको विषादी परीक्षण नगर्ने सरकारको निर्णयप्रति आपत्ती जनाउदै त्यसबारे सरकारको जवाफ माग गरेका थिए । राष्ट्रिय जनता पार्टीका सांसद प्रमोद शाहले पनि राज्यसत्ताले मधेसी र थारु समुदायप्रति क्रुर, निर्दयी र अमानविय व्यवहार गर्दै गएको भन्दै प्रहरी दमनको भत्र्सना गर्दे त्यसबारे गृहमन्त्रीको जवाफ माग गरेका थिए ।

Advertisement
Advertisement

दुवै सांसदले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउदै जवाफ मागे पछि सभामुखले ती विषय बारे सदनको आगामी बैठकमा जानकारी राउन सम्बन्धीत मन्त्रीहरुलाई निर्देश गरेका हुन् । उनले भने “माननिय सदस्यहरु, माननिय सदस्यहरुले आज बैठकको सुरुमै केही विषयहरु उठाउनुभएको छ । जो आफैमा धेरै महत्वपुर्ण र गम्भीर छन् । म यस विषयमा सम्बन्धीत मन्त्रीहरुलाई सदन समक्ष आगामी बैठकमा जानकारी गराउन निर्देश गर्दछु ।

Advertisement
Advertisement

आफुहरुले उठाएका विषय प्रति सरकार जिम्मेवार नभएको भन्दै पटक पटक सांसदहरुले बैठकमा सरकारको ध्यानाकर्षण गराउदै आएका छन् ।

भर्खरको समाचार

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

नेपालको पासपोर्ट विश्वका सबैभन्दा कमजोर देशहरूको सूचीमा

Passports-1024x672

हर्कको राजनीतिःआफ्नै दलको उपसभामुखविरुद्ध खेद जनाए

Screenshot 2026-05-08 152545

युएईमा क्षेप्यास्त्र र ड्रोन खतरा, नागरिकलाई गराइयो अलर्ट

UAE-FLAG-ILOE-scheme-1

संघीयताको जननी मधेशमै संघीयता धरापमा, जनमतको फोहोरी खेल

ck-raut_nwdI37ZBNo

चीनका दुई पूर्वरक्षामन्त्रीलाई सुनाइयो मृत्युदण्ड

Screenshot 2026-05-08 144358

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक पक्राउ

Screenshot 2026-05-08 143549

स्ट्रेट अफ होर्मुजमा अमेरिका र इरानबीच भिषण भिडन्त

HORMUZ

प्रधानन्यायाधीश सिफारिसमा प्रश्न उठाउनेलाई बालेनले दिए जवाफ

manoj_sharma-750x375@2x

सम्बन्धित खबरहरु

Scroll to Top