प्रतिनिधि सभाको बैठक सूचना टाँस गरी स्थगित

३० असार, काठमाडौं ।
प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित भएको छ । बाढी, पहिरो र डुवानबारे संसदमा छलफल गर्ने विपक्षी नेपाली कांग्रेस र राजपाको प्रस्तावमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी सहमत नभएपछि बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।

Advertisement

कांग्रेस र राजपाले पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर बाढी, पहिरो र डुवानबारे संसदमा छलफल गर्ने प्रस्ताव सोमबार संसद सचिवालयमा दर्ता गराएका थिए । अर्को बैठक ८ साउनमा बस्नेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top