अभिनेता रमित ढुङ्गाना ‘राजा साहेब’ बनेर आउँदै

६ साउन ७६, मंगलबार

७ साउन, काठमाडौँ ।
लामो समयपछि अभिनेता रमित ढुङ्गानाले फेरी चलचित्रमा पुनरागमन गर्ने भएका छन् । केही समयअघि नेपाली फिल्म जगतमा दर्शकले रुचाएका र हात खाली बस्नु नपरेको अभिनेता ढुङ्गाना बिचल किराँतीको लेखन तथा निर्देशन रहेको चलचित्र ‘राजा साहेब’ बाट पुन : अभिनयमा फर्किएका हुन् ।

सोमबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै सो चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको हो । कार्यक्रममा रमित चलचित्रको प्रचार प्रसारका पुराना दिन सम्झेर भावुक भए । आगामी तिहारमा प्रदर्शनमा ल्याउने तयारी गरिएको सो चलचित्रको सोमबार नै कोटेश्वरको महादेव मन्दिरमा फिल्मको शुभ मुहूर्त पनि गरिएको छ । चलचित्रमा रमित ढुङ्गाना मुख्य भूमिकामा प्रस्तुत हुँदै छन् ।

Advertisement

चलचित्रमा रमितासँगै धिरेन शाक्य, जयकिशान बस्नेत, उमेश खड्का, प्रज्जवल गिरी, टार्जन लगायतको मुख्य भूमिका रहने छ । साथमा दुई नव नायिका सोनिका केसी र आइशा राईले डेब्यु गर्दै छन् ।

‘किराँती फिल्मस्’ र ‘आकाश फिल्मस्’को संयुक्त ब्यानरमा बन्ने चलचित्रमा शङ्कर न्यौपाने, आकाश राई र आइशा राई कार्यकारी निर्मातामा रहेका छन् । चन्द्र लामा, ज्याक सुब्बा र भीम कार्की निर्माताको रूपमा रहेका छन् भने चलचित्र पवन गौतमले खिच्नेछन् । चलचित्रको यसै हप्ताबाट छायाङ्कन सुरु हुनेछ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

सम्बन्धित समाचार

Scroll to Top