खाना पकाउने क्रममा आगलागी, साढे ४ लाखको क्षति

१२ भदौ, वीरगञ्ज । पर्साको बिन्दबासिनी गाउँपालिकामा भएको आगलागीबाट साढे ४ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।

बिन्दबासिनी गाउँपालिका वडा नम्बर ५ प्रसौनीभाठा बस्ने महेश पण्डित र ललन पण्डितको घरमा भएको आगलागीमा उक्त मूल्य बराबरको क्षति भएको हो ।

बुधबार साँझ साढे ७ बजेको समयमा भएको आगलागिमा परि दुवै जनाको फुसको घर पूर्णरुपमा जलेर नष्ट भएको तथा आगलागीबाट घरमा राखिएको नगद, लताकपडा, अन्न, सोलार प्यानल लगायत सामग्रीहरु जलेर नष्ट हुँदा सो मूल्य बराबरको क्षति भएको पर्सा प्रहरीले जनाएको छ ।

Advertisement

महेश पण्डितको घरमा खाना पकाउने क्रममा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

सम्बन्धित समाचार

Scroll to Top