×

NEPAL TIMES UPDATES

Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026
Playing
World News: Cubaलाई कस्दै America, Indiaमा ‘कक्रोच जनता पार्टी’को तहल्का || Nepal Times
May 21, 2026
Playing
नेपालमा बाँदर आतंक, किन बन्यो राष्ट्रिय बहस?कसरी गर्ने समाधान ?|| Nepal Times
May 21, 2026
Playing
विश्वकप लिग–२ः भोलि अन्तिम खेलमा अमेरिकासँग भिड्दै नेपाल || Nepal Times
May 21, 2026
Playing
कक्रोच जनता पार्टी भारतमा कसरी जन्मियो ?ब्क्ष् ले कसरी चमत्कार ग¥यो?|| Nepal Times
May 21, 2026
Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026

१ नं. प्रदेश कांग्रेस संसदीय दलको नेतामा कोइराला निर्वार्चीत

७ फाल्गुन २०७४

विराटनगर, फागुन ७
नेपाली कांग्रेस प्रदेश नम्बर १ को संसदीय दलको नेतामा सुनसरीका राजीव कोइराला निर्विरोध निर्वाचित भएका छन् । प्रदेश नम्बर १ को कांग्रेस संसदीय दलका लागि नेताका लागि चन्द्रशेखर थापाले अन्तिम समयसम्म आएर उम्मेदवारी फिर्ता लिएपछि कोइराला निर्विरोध निर्वाचित भएका हुन् ।

राजीब कोइराला परिवारका नजिकका नातेदार भएकाले पनि थापालाई उम्मेदवारी फिर्ता लिन दवाव परेको थियो । दलको नेताका आकांक्षी धेरै देखिएपछि निर्वाचन मार्फत नेता छान्ने प्रक्रिया सुरु भएको थियो ।

Advertisement
Advertisement

आजै मोरङबाट प्रदेश सदस्यमा निर्वाचित केदार कार्कीले पनि उम्मेदवारी फिर्ता लिएका थिए । आकांक्षी देखिएका कार्की र थापाले उम्मेदवारी फिर्ता लिएपछि कोइराला निर्विरोध निर्वाचित भएका हुन् ।

Advertisement
Advertisement

तर, यसअघि कार्कीलाई दलको नेतामा प्रमुख दोवेदार मानिएको थियो । प्रदेश १ मा कांग्रेस प्रमुख प्रतिपक्षी दल हो । प्रदेशसभामा नेपाली कांग्रेसले २१ सिट प्राप्त गरेको छ । प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ १३ जना प्रदेशसभा सदस्य बनेका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top