रुढीवादी परम्पराविरुद्ध पुराण

६ फागुन ७४, सोमबार

सुनसरी, फागुन ७
सुनसरीको रामधुनी नगरपालिका ६ सिसुवा निवासी राजकुमार गदाईली विश्वकर्माले सामाजिक रुढीवादी परम्पराविरुद्ध सप्ताहब्यापी श्रीमद्भागवत पुराणको आयोजना गरेका छनन् ।

Advertisement

समाजमा विद्यमान छुवाछुत एवम जातीय विभेद चिर्दे हिन्दु धर्म संस्कारको जगेर्नामा सक्रिय विश्वकर्माले समुदायको सहयोगमा आफनै घरमा पुराण लगाएका हुन् । पुराणमा समूदायका सवै जातजातिका ब्यक्तिहरुको सहभागिता रहेको छ । सवैको सहभागितामा आजै कलश यात्रा समेत गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top