मेयरकप ओलम्पीकमा डिपोट च्याम्पीयन

६ फागुन ७४, सोमबार

धरानन, फागुन ७
धरानमा जारी प्रथम मेयर कप स्कुल ओलम्पिकमा सर्वाधिक स्वर्ण पदक हात पार्दै डिपोट उच्च माध्यमिक विद्यालय स्कुल ओलम्पिक च्याम्पियन बनेको छ ।

माघ २२ गतेदेखि शुरु भएको स्कुल ओलम्पिकमा भएका १० विधाका खेल प्रतियोगिताहरुमा ७ स्वर्ण, १० रजत र ८ कास्य पदक हात पार्दै डिपोट स्कुल ओलम्पिक च्याम्पियन बनेको हो ।

उपाधि संगै डिपोटले १ लाख रुपैयाँ नगद पुरस्कारसहित ट्रफि प्राप्त गरेको छ । प्रतियोगितामा ६ स्वर्ण, ३ रजत र ५ कास्य पदकसहित सैनिक उच्च महाविद्यालय धरान दोस्रो भएको छ भने ५ स्वर्ण ४ रजत १ कास्य सहित नवज्योति विद्यालयले तेस्रो भएको छ । दोस्रो र तेस्रो विजेता विद्यालयहरुले क्रमशः ६० हजार र ४० हजार नगद पुरस्कारसहित ट्रफी प्राप्त गरेको छ ।

Advertisement

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top