विदेशमा श्रम गर्ने कार्य अन्त्य हुन जरुरी छ : मुख्यमन्त्री राई

६ फागुन ७४, सोमबार

विराटनगर, फागुन ६
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले युवाहरुले विदेशमा गएर श्रम गर्ने कार्यको अन्त्य गर्नु पर्ने बताएका छन् । प्रदेश नम्बर १ को आर्थिक समृद्धिका लागि यूवाहरुले स्वदेशमै श्रम खर्चिनुपर्ने बताए ।

युवा संघ नेपालको प्रदेश १ को सचिवालय बैठकको विराटनगरमा उद्घाटन गर्दे मुख्यमन्त्री राईले प्रदेशको विकास र समृद्धिका लागि यूवाहरुले स्वदेशमै श्रम खर्चिनुपर्ने बताएका हुन् ।

मुख्यमन्त्री राईले अब आम यूवाहरुले अधिकारका लागि झण्डा लिएर सडक उत्रनु नपर्ने बताए । उनले सवैको ध्यान अव आन्दोलनमा नभई विकास र समृद्धिका लागि हुनुपर्ने बताए ।

प्रदेश नम्बर १ लाई भ्रष्टाचार मुक्त बनाईने बताउदै उनले कसैले भ्रष्टाचार गरेको थाहा पाए तत्कालै कारवाही गर्ने समेत चेतावनी दिए । यसैबीच सचिवालय बैठकले सरकारी कार्यालयहरुमा सेवाग्राहीहरुले भोग्नु परेको ढिलासुस्ती भ्रष्टाचार लगायतका कु–संस्कारको अन्त्यका लागि खवरदारी गर्ने निर्णय गरेको युवा संघ मोरङका अध्यक्ष मुकेश वुढाथोकीले जानकारी दिए ।

कार्यक्रम यूवा संघले मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, सामाजिक विकास मन्त्री जीवन घिमिरे, उद्योग मन्त्री जगदीश कुसियैतलाई सम्मान गरेको थियो ।

भर्खरको समाचार

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

सम्बन्धित समाचार

Scroll to Top