बुद्ध लामाको व्यङ्ग्यात्मक गीत ‘आफू भन्दा जेठी’ सार्वजनिक (भिडियो)

८ असोज ७६, बिहीबार

८ असोज, काठमाडौँ ।
नेपाल आइडल पहिलो सिजनका विजेता बुद्ध लामाको नयाँ गीत ‘आफू भन्दा जेठी’ सार्वजनिक भएको छ । बुधवार दिउँसो सार्वजनिक गरिएको ‘आफू भन्दा जेठी’ बोलको गीतमा बुद्ध र समीक्षा कोइरालाको स्वर रहेको छ ।

गीतमा मनोज सिग्देलको शब्द, दीपक राजको सङ्गीत र रिकेश गुरुङको संयोजन रहेको छ ।गीतले केटीले पैसा बिना कसैलाई भाउ नदिने र आफू भन्दा जेठीलाई प्रेमिका बनाउने चलन आएको भन्ने भाव रहेको गीतको भिडियोमा सम्पदा बानिया मनोज सिग्देल फिचर्ड छन् ।

व्यङ्ग्यात्मक र मनोरञ्जन प्रधान गीतको भिडियोमा नृत्य निर्देशन सियोम श्रेष्ठ र युद्ध लामाले गरेका छन् । अनोज सिग्देल र क्षितिज न्यौपानेले निर्माण गरेको गीतलाई चक्र बि . बराल(बासु)ले छायाङ्कन गरेका हुन् भने सम्पादन विनोद चौधरीले गरेका छन् ।

Advertisement

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top