×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

‘छ माया छपक्कै’को पोस्टर रिलिज ,दीपक र केकीको रोमान्स

८ आश्विन २०७६

८ असोज, काठमाडौँ ।
चलचित्र ‘छ माया छपक्कै’ को अफिसियल पोस्टर रिलिज भएको छ ।राजनीतिक द्वन्द्वले प्रेममा पार्ने प्रभावको कथा बोकेको सोे चलचित्रको सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकार दीपकराज गिरी र केकी अधिकारीलाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ । पोस्टरमा केदार घिमिरे र जितु नेपाललाई पनि स्थान दिइएको छ ।

Advertisement
Advertisement

यही असोज २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको ‘छ माया छपक्कै’ लाई दीपेन्द्र लामाले निर्देशन गरेका छन् भने चलचित्रलाई रोहित अधिकारीले निर्माण गरेका हुन् । चलचित्रमा दीपाश्री निरौला निर्देशन सल्लाहकारको रूपमा रहेकी छन् ।

चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी केदार घिमिरे, जितु नेपालका अलावा सुपुष्पा भट्ट, अनुराग कुँवर, प्रकाश घिमिरे, रमा थपलिया, विष्णु सापकोटा लगायतका कलाकारहरूको अभिनय रहेको छ । यस चलचित्रमा केदार प्रसाद घिमिरे र जितु नेपाल कार्यकारी निर्माता रहेका छन् । चलचित्रको कथा निर्देशक लामाले तयार पारेका हुन् ।

प्रदर्शनको मिति नजिकिँदै जाँदा चलचित्र निर्माण पक्षले एकपछि अर्को प्रचारप्रसार सामाग्री सार्वजनिक गरिरहेको छ । केही दिन अगाडी मात्र चलचित्रको ट्रेलर रिलिज गरिएको थियो ।

Advertisement
Advertisement

भर्खरको समाचार

जहाजमा धुवाँ त निभ्यो तर विमानस्थल प्रशासन किन मौन रह्यो

688956062_975343438419007_564329473711904265_n

एनसेलदेखि ५२ संवैधानिक नियुक्तिसम्म जोडिएका छन्, डा. मनोज शर्मा

manoj_sharma-750x375@2x

आज थर्कियो संसद्,लिपुलेकमा भारतले नाका खोल्दा सरकार कहाँ लुक्यो ?

0a282586-2f03-4924-a629-bd67ca872b11

देउवा दम्पती बेपत्ता १ समातेर नेपाल ल्याउन इन्टरपोललाई अर्को पत्र

deuba-aarju

इरानले पठायो जवाफ ट्रम्पलाई मन परेन, जवाफमा के छ त्यस्तो ?

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सुशीला बालेनसँग होइन पत्रकारसँग आक्रोशित,बालेन पत्नी नै राष्ट्रिय माता

sushila-karki-chief-justice-nepal-supreme-court-government-head-of-state-1021323-16x9_0

इरान युद्धले भारत पनि संकटमा, मोदीले भने सुन नकिन्नु, तेलको कुवा छैन्

modi

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

696717662_975418858411465_20685342312549259_n

आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै

677108931_958688953417789_3450960544499223528_n

काठमाडौँ ओर्लिएको टर्किस एयरलाइन्समा आगो, २८८ यात्रु सुरक्षित

688956062_975343438419007_564329473711904265_n

सम्बन्धित खबरहरु

Scroll to Top