पूर्वाञ्चल कलेज प्रिन्सेस र प्रिन्सको कलेज एक्टीभेसन धमाधम हुँदै

८ फागुन ७४, बुधबार

विराटनगर, फागुन ९
एड होम द्धारा आयोजना भइरहेको पूर्वाञ्चल कलेज प्रिन्सेस र प्रिन्सको यतिबेला पूर्वका विभिन्न कलेजमा एक्टीभेसन कार्यक्रम धमाधम भइरहेको छ ।

उक्त प्रतियोगिताका लागि हाल सम्म पूर्वका विभिन्न २३ वटा कलेजमा एक्टीभेसन कार्यक्रमहरु भइरहेको हो ।
प्रतियोगिताको अडिसन आगामि फागुन १२ गते हुने कारियोग्राफर साजिद आलमले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top