माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु

१६ असोज ७६, बिहीबार
Share this
712shares

१६ असोज, झापा ।
झापाको दमक नगरपालिका–५ संगम टोलका ४० बर्षीय चिन्टु माझीको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ ।

Advertisement

मंगलबार राती १० बजे आफ्नै घर अगाडि नालीमा जमेको पानीमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक चिप्लिएर पानीमा लडी करेन्ट लाग्दा घाईते भएका माझीको दमकको लाईफ लाईन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय दमकका अनुसार घटनाबारे थप अनुसन्धान भईरहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top