२६ असोज, काठमाडौं । नेपाल र चीनको द्विपक्षीय वार्ता काठमाडौंमा सुरु भएको छ ।
वार्तामा चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपति सी चिनफिङले गरेका छन् । त्यस्तै नेपाली टोलीको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरिरहे छन् ।
वार्तापछि विभिन्न सहमति तथा सम्झौतामा हस्ताक्षर हुने जनाईएको छ ।
मनाङमा बेपत्ताहरुको खोजी कार्य जटिल, अर्को हिमपहिरोको डर
जब सीले ताइवानलाई हतियार दिएकोबारे प्रसंग उठाए, ट्रम्पले भने– ‘तपाईँ पनि किन्ने?’
राष्ट्रिय महिला क्रिकेटर मनीषालाई ६० हजार रुपैयाँ बराबरको क्रिकेट सामग्री प्रदान