ट्रम्पले उर्जा सचिव रिक पेरीलाई पदबाट हटाउने

३० असोज ७६, शुक्रबार

१ कार्तिक, एजेन्सी । युक्रेनका राष्ट्रपतिसँग आफूले गरेका विभिन्न संवाद सार्वजनिक भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उर्जा सचिव रिक पेरीलाई पदबाट हटाउने भएका छन् ।

सचिव पेरीले आगामी डिसेम्बरबाट पद छोड्ने बताइएको छ । राष्ट्रपति ट्रम्पले युक्रेनसँग गरेको व्यवहारमा सचिव पेरीले खेलेको भूमिकाको आधारमा लगाइएको महाअभियोगको छानविन भइरहेका बेला ट्रम्पको यस्तो निर्णय गरेका हुन् ।

छानविन समितिले पेरीलाई युक्रेनको स्वामित्वमा रहेको उर्जा कम्पनीसँग सम्बन्धित कागजपत्र तथा ट्रम्प र युक्रेनका राष्ट्रपति बोल्डोमाइर जेलेन्स्कीबीच भएको वार्ताको प्रमाण पेश गर्न आग्रह गरेको थियो ।

Advertisement

तर समितिमा दुवै राष्ट्रपति बीचको संवादमा सचिव पेरीले आफ्नो संलग्नता रहेको बताएपछि उक्त घटना सार्वजनिक भएको हो ।

राष्ट्रपति ट्रम्पले युक्रेनका राष्ट्रपतिलाई जुलाई २५ मा गरेको टेलिफोन संवादमा आफ्ना प्रतिद्वन्द्वी जो विडेन र उनका छोरामाथि छानविन गर्न दवाव दिएको बताइएको छ । जो विडेनका छोरा युक्रेनी ग्यास कम्पनीमा कार्यरत रहेको बताइएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top