अक्षय र करिनाको ‘गूड न्युज’ को ट्रेलर रिलिज(भिडियो)

१ मंसिर ७६, सोमबार

एजेन्सी, मंसिर २ ।
अक्षय कुमार अभिनीत हास्य चलचित्र ‘गुड न्युज’को ट्रेलर सार्वजनिक भएको छ । क्रिसमसको अवसर पारेर डिसेम्बर २७ देखि प्रदर्शनमा आउन लागेको चलचित्रमा अक्षय सहित करिना कपुर, दिलजित दोसाँध र कियरा अडवानी मुख्य भूमिकामा रहेका छन् ।

चलचित्र बच्चा नभएका दुई दम्पतीले बच्चाका लागि विट्रो फर्टिलाइजेशन आइभिएफ टेक्नोलोजीको सहारा लिँदा भएको कन्फ्युजन नै चलचित्रको मूल कथा हो । दिलजीत–कियारा, अक्षय–करिनाको गुडन्यूजको बिच निकै ठुलो कन्फ्यूजन हुन्छन् ।

चलचित्रलाई राज मेहताले निर्देशन गरेका हुन् भने हिरु जोहर, अरुना भाटिया, करण जोहर, अपूर्व मेहता र शशांक खैतान चलचित्रका निर्माता हुन् । चलचित्रलाई ज्योति कपुर, राज मेहता र रिशब शर्माले लेखेका हुन् ।

Advertisement

यति बेला अक्षय कुमार अभिनीत चलचित्र ‘हाउसफुल ४’ को प्रदर्शन जारी रहेको छ । चलचित्र ब्लक बस्टर साबित भइरहेको छ । ‘गुड न्युज’को ट्रेलर सार्वजनिक भएसँगै अर्को ब्लक बस्टर साबित हुने दाबी दर्शकले गर्न थालेका छन् ।

 

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

सम्बन्धित समाचार

Scroll to Top