दक्षिण एसियाली खेलकुदमा नेपालको सेफ दि मिसन पिताम्बर तिम्सिना

१२ मंसिर ७६, बिहीबार
Share this
711shares

१२ मंसिर, काठमाडौं ।
मंसिर १५ गतेबाट सुरु हुने दक्षिण एसियाली खेलकुदमा नेपालका लागि सेभ दि मिसन नेपाल ओलम्पिक कमिटीका उपमहासचिव एवम् राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिना बन्ने भएका छन्।

Advertisement

नेपाल ओलम्पिक कमिटीको बुधबार बसेको बैठकले तिम्सिनालाई सेभ दि मिसन बनाउने निर्णय गरेको हो।

त्यस्तै डेपुटी सेभ दि मिसनमा राष्ट्रिय टिम तयारी समितिका रिम रानाभाट र नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेजबहादुर गुरुङ रहने छन्। रानाभाटले काठमाडौं र गुरुङले पोखरा हेर्ने गरी जिम्मेवारी दिने निर्णय कमिटीको बैठकले गरेको हो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top