×

NEPAL TIMES UPDATES

Playing
शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने || Nepal Times
Apr 23, 2026
Playing
चीनले इरानलाई पठाएको ’उपहार’ ट्रम्पले खोसे || Nepal Times
Apr 23, 2026
Playing
नेता र कर्मचारीको सम्पत्ति कसरी छानविन हुन्छ ? को को तान्निछन् ?|| Nepal Times
Apr 23, 2026
Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुधन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026
Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026

मोरङ प्रहरीले हराएका मोटरसाइकल र मोबाइल धनीलाई बुझायो

२३ पुष २०७६

२३ पुस, विराटनगर ।
जिल्ला प्रहरी कार्यालय मोरङले विभिन्न समयमा हराएका तथा चोरी भएका मोटरसाईकल र मोबाईल फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । फेला पारिएका २ वटा मोटरसाईकल र ४ वटा मोबाईल बुधबार जिल्ला प्रहरी कार्यालयमा धनीहरुलाई हस्तान्तरण गरिएको हो ।

पुस १७ गते हराएको को २३ प १८० नम्बरको विराटनगर–१० का सन्दीप अग्रवालको ग्ल्यामर मोटरसाईकल र पुस ११ गते हराएको ना ३६ प १११५ नम्बरको ग्रामथान–१ का जितेन्द्रकुमार माझीको यामाहाको एफ जेट मोटरसाइकल सम्बन्धीत धनीलाई बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीले जानकारी दिए । अग्रवालको मोटरसाइकल विराटनगर–४ स्थित नोबेल नहरमा र माझीको विराटनगर–१४ स्थित जतुवा नहर डिलमा फेला पारिएको उनले बताए । प्रहरीले चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार व्यक्ति भने मोटरसाइकल छोडेर भागेका थिए ।

Advertisement
Advertisement

त्यसैगरी रंगेली –२ का रामकुमार राईको सामसुङ जे ७, विराटनगर–१० का केशवकुमार रायमाझीको सामसुङ जे ८, विराटनगर–६ का सुभद्रकुमारी चौधरीकोको एसआई र विराटनगर–१ का निर्मल कार्कीको लाभा मोबाईले फेला पारी हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ । माटरसाइकल तथा मोबाईल धनीहरुले प्रहरीको सक्रियताले आफ्नो समान फिर्ता पाएको भन्दै खुसी व्यक्त गरेका छन् ।

Advertisement

यस अघि पुस २० गते इलाका प्रहरी कार्यालय बेलबारीले फेला पारेका १३ थान मोबाईल र ८ मोटरसाइकल मोरङ प्रहरीले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको थियो । चालु आर्थिक वर्षमा मोटरसाइकल हराएको ४१ वटा उजुरी मध्ये २२ वटा फेला पारी धनीलाई बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीले यसका लागि जिल्लाभरी एकैपटक ‘अप्रेसन ट्रयाप’ सञ्चालन गर्दै आएको पनि एसपी अधिकारीले बताए । सोमबार सञ्चालन गरिएको अप्रेसनबाट अनुसन्धानका लागि ३ सय ७८ मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । आफ्नो सामाग्रीको सुरक्षाका लागि ध्यान दिन र सवारी साधन चलाउँदा आवश्यक सम्पुर्ण कागजात बोक्न प्रहरीले आग्रह गरेको छ ।

भर्खरको समाचार

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

सम्बन्धित खबरहरु

Scroll to Top