×

NEPAL TIMES UPDATES

Playing
रोल्पा जिप दुर्घटनाः ८०० मिटर गहिराइ र सञ्चारबिहीन उद्धारको २१ घण्टा|| Nepal Times
May 01, 2026
Playing
चीनमा भेटियो २२५ तेल र ग्यास भण्डार,५३ अफ्रिकी देशलाई कर नलाग्ने|| Nepal Times
May 01, 2026
Playing
ट्रेड युनियन हट्ने भएपछि राजनीति गर्ने कर्मचारीको निन्द्रा गायब || Nepal Times
May 01, 2026
Playing
जब छोरो बचाउन बाबुले रेल्वे ट्रयाकमा हामफाले|| Nepal Times
May 01, 2026
Playing
कैलाश यात्रा गर्न लिपुलेकको बाटो खुल्यो,भारत र चीन मिले, नेपाल बेखबर|| Nepal Times
May 01, 2026
Playing
शीतल निवासमा किन अड्किए अध्यादेशः संविधानको रक्षा कि सरकारसँग शंका || Nepal Times
May 01, 2026
Playing
सूचीका छोराले मागे आमा जि*वितै भएको प्रमाण, विश्वलाई झुक्याउदै सैन्य सरकार|| Nepal Times
May 01, 2026
Playing
Top 15 Afternoon News || May-01-2026 || Nepal Times
May 01, 2026
Playing
सुकुम्बासी बस्तीमा विहानैदेखि पसे दजर्नाैं डोजर,यसरी भत्काइँदैछ बस्ती || Nepal Times
May 01, 2026
Playing
बुद्ध जयन्तीमा प्रधानमन्त्रीको शुभकामना सन्देश, यात्रा ज्ञानको खोजमा|| Nepal Times
May 01, 2026

म्यानचेस्टर युनाइटेड सेमिफाइनलमा

४ चैत्र २०७४

विराटनगर, चैत ४
म्यान्चेष्टर युनाइटेड एफ ए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । ब्राइटनलाई २–० ले हराउँदै म्यानचेष्टर युनाइटेड प्रतियोगिताको सेमिफाइनल यात्रा तय गरेको हो ।

म्यान यू लाई जिताउन रामेलु लुकाकु र निमाञ्जा म्याटिकले गोल गरे । यससँगै लुकाकुले च्याम्पियन्स लिगका ११ खेलमा १२ गोल गरेका छन् । च्याम्यिन्स लिगबाट बाहिरिएको म्यान यू को यो जितले एफ ए कपको उपाधि जित्नसक्ने आशा कायमै राखेको छ ।

Advertisement
Advertisement

खेलको पहिलो हाफमा लुकाकुले निमाञ्जा म्याटिकको क्रस सदुपयाग गर्दै हेडमार्फत गोल गरेका थिए । खेलको अन्त्यतिर एस्ले योङको फ्रिकिक सदुपयोग गरी म्याटिकले विजयी गोल गरेका थिए ।

गएराति भएको खेलको नतिजापछि युनाइटेडले जारी सिजनको एफए कपमा एक गोल पनि नखाएको कीर्तिमान पनि ११ खेलसम्म कायम राखेको छ ।

ब्राइटनले दोस्रो हाफमा गोलका धेरै अवसरहरु खेर फालेको थियो । तर, अन्त्यतिर म्याटिकले गोल गरेपछि ब्राइटनको एफए कप यात्रा यस सिजनका लागि सकियो ।

Advertisement

त्यसैगरि स्वान्सी सिटीलाई ३–० ले हराउँदै टोटनह्याम पनि एफ ए कपको सेमिफाइनलमा पुगेको छ । टोटनह्यामको जितमा एरिक्सनले दुई तथा लामेलाले एक गोल गरे ।

भर्खरको समाचार

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

ग्यास र हवाइ इन्धनमा भारी मूल्यबृद्धि, कति बढ्यो ?

Gas

देशभरका सुकुम्बासीलाई राहत, सार्वजनिक जग्गा तत्काल खाली नगरिने

Squatter area Machaapokhari, Gaungapu. Photo: Prakash Chandra Timilsena/ Nepal Photo Library

सुकुम्बासीमाथि ज्यादति नहोस्, सिन्को नभाँचेका प्रतिपक्षले खसाले आँसु

682708147_966401619313189_6197832107574502867_n

चीनमा मान्छेविनै बन्दैछ विश्वकै अग्लो बाँध

(250821) -- GUIYANG, Aug. 21, 2025 (Xinhua) -- This aerial drone photo taken on Aug. 21, 2025 shows the Huajiang Grand Canyon Bridge in southwest China's Guizhou Province. Engineers on Thursday launched a load testing on the Huajiang Grand Canyon Bridge, which is set to become the world's tallest bridge.
  The suspension bridge has a vertical height of 625 meters from the bridge deck down to the river surface.
  The 2,890-meter bridge, with a span of 1,420 meters, is also the world's largest span bridge to be built in a mountainous area. (Xinhua/Yang Wenbin)

रास्वपाका सांसदहरू मालिक होइन मात्रै सेवक बन्नु पर्ने

Rabi Lamichhane at Samsad_NPL (6)

सम्बन्धित खबरहरु

Scroll to Top